चितवन। पूर्वीचितवनको रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन आइसोलेसनमा रुपान्तरण गर्न लागिएको छ।
पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । तत्काल ३० शय्याको आइसोलेसन कक्ष बनाउने वनले जानकारी दिए।
अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द छ।
" />

">
रत्ननगर अस्पतालमा ३० शय्याको आइसोलेसन बनाइने : Dekhapadhi
रत्ननगर अस्पतालमा ३० शय्याको आइसोलेसन बनाइने
<p style="text-align: justify;">चितवन। पूर्वीचितवनको रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि आइसोलेसन आइसोलेसनमा रुपान्तरण गर्न लागिएको छ। </p>
<p style="text-align: justify;">पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख एवं अस्पतालका अध्यक्ष नारायण वनले बताए । तत्काल ३० शय्याको आइसोलेसन कक्ष बनाउने वनले जानकारी दिए। </p>
<p style="text-align: justify;">अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि हाल आकस्मिक कक्षबाहेक सबै बन्द छ। </p>