इलाम। सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गएराति मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए। उनको गएराति ११ बजेर ५ मिनेटमा मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ।

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले बताए। युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो। रासस   

" /> इलाम। सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गएराति मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए। उनको गएराति ११ बजेर ५ मिनेटमा मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ।

गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले बताए। युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो। रासस   

"> क्वारेन्टाइनमा युवकको निधन, रिपोर्ट आउन बाँकी    : Dekhapadhi
क्वारेन्टाइनमा युवकको निधन, रिपोर्ट आउन बाँकी     <p style="text-align: justify;">इलाम। सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय&ndash; ९ घर भएका ती पुरुषको गएराति मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले उनको उपचार गरेका थिए। उनको गएराति ११ बजेर ५ मिनेटमा मृत्यु भएको सूर्योदय नगरपालिकाले जनाएको छ।</p> <p style="text-align: justify;">गत २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि उनको रिर्पोट भने आउन वाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन विमल बरालले बताए। युवकलाई छाती दुख्ने, ज्वरो आउने र सास फेर्न समस्या भएको थियो।<em> रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्