काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७३९ पुगको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान पौने ११ बजे अद्यावधिक गरेको विवरण अनुसार चारजना संक्रमित थपिएका छन्। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीमा एक, नवलपुरमा एक र स्याङ्जामा दुई जना संक्रमित थपिएका छन्।

संक्रमण देखिएका व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भरहेको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५४९ रहेको छ। 

" /> काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७३९ पुगको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान पौने ११ बजे अद्यावधिक गरेको विवरण अनुसार चारजना संक्रमित थपिएका छन्। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीमा एक, नवलपुरमा एक र स्याङ्जामा दुई जना संक्रमित थपिएका छन्।

संक्रमण देखिएका व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भरहेको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५४९ रहेको छ। 

"> गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सत्र सय ३९ पुग्यो: Dekhapadhi
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सत्र सय ३९ पुग्यो <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ७३९ पुगको&nbsp;छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान पौने ११ बजे अद्यावधिक गरेको विवरण अनुसार चारजना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीमा एक, नवलपुरमा एक र स्याङ्जामा दुई जना संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">संक्रमण देखिएका व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भरहेको निर्देशनालयले जनाएको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ५४९ रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्