सिरहा। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

लकडाउन १५ भदौसम्म लागू हुनेछ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए।

दिनहुँ संक्रमित थपिएसँगै सिरहाका केही स्थानीय तहहरूमा यसअघिबाटै लकडाउन भइरहेको थियो।

लकडाउनको बेला घरबाट ननिस्किन सर्वसाधारणलाई अनुरोध गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

" /> सिरहा। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

लकडाउन १५ भदौसम्म लागू हुनेछ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए।

दिनहुँ संक्रमित थपिएसँगै सिरहाका केही स्थानीय तहहरूमा यसअघिबाटै लकडाउन भइरहेको थियो।

लकडाउनको बेला घरबाट ननिस्किन सर्वसाधारणलाई अनुरोध गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

"> सिरहाका सबै स्थानीय तहमा लकडाउन: Dekhapadhi
सिरहाका सबै स्थानीय तहमा लकडाउन
सिरहा। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि लकडाउन गर्ने निर्णय गरेको छ।

लकडाउन १५ भदौसम्म लागू हुनेछ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले आ-आफ्नो पालिकाभित्र १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार लकडाउन गर्न सबै पालिकालाई पत्राचार गरिसकेको प्रजिअ कँडेलले बताए।

दिनहुँ संक्रमित थपिएसँगै सिरहाका केही स्थानीय तहहरूमा यसअघिबाटै लकडाउन भइरहेको थियो।

लकडाउनको बेला घरबाट ननिस्किन सर्वसाधारणलाई अनुरोध गरिएको छ। त्यस्तै अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्