काठमाडौं। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले नजिकिएका चाडपर्वहरू सावधानीका साथ मनाउन आग्रह गरेको छ।
चाडबाडमा आफ्ना ईष्टमित्र तथा नातागोताहरूसँग मिलिजुली खुशी साटासाट गरिने भएपनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सजग रहन निर्देशनालयले अनुरोध गरेको हो।
भीडभाड र घुलमिललाई कम गर्न सकेमा कोरोनाको जोखिम न्यूनिकरण गर्न सकिने भन्दै महामारी नियन्त्रणमा नागरिकको उत्तरदायित्व बहन गर्न सार्वजनिक रूपमा अपील गरिएको छ।
" />

'सावधानीका साथ चाडपर्वहरू मनाऊँ'
<p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले नजिकिएका चाडपर्वहरू सावधानीका साथ मनाउन आग्रह गरेको छ। </p>
<p style="text-align: justify;">चाडबाडमा आफ्ना ईष्‍टमित्र तथा नातागोताहरूसँग मिलिजुली खुशी साटासाट गरिने भएपनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सजग रहन निर्देशनालयले अनुरोध गरेको हो। </p>
<p style="text-align: justify;">भीडभाड र घुलमिललाई कम गर्न सकेमा कोरोनाको जोखिम न्यूनिकरण गर्न सकिने भन्दै महामारी नियन्त्रणमा नागरिकको उत्तरदायित्व बहन गर्न सार्वजनिक रूपमा अपील गरिएको छ। </p>