काठमाडौं। पोखराबाट हिजो ८६ वर्षीया एक वृद्धा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन्।  

संक्रामक तथा सरुवा रोग अस्पताल पोखराबाट ती वृद्धासहित १० जनालाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

डिस्चार्ज भएकाहरूलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण स्वास्थ्यलाभको कामनासहित बिदाइ गरेका छन्। 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कूल संक्रमित एक हजार ७२१ पुगेका छन्। तीमध्ये एक हजार ५२७ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। यस प्रदेशमा कोभिड-१९ बाट पाँचजनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। पोखराबाट हिजो ८६ वर्षीया एक वृद्धा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन्।  

संक्रामक तथा सरुवा रोग अस्पताल पोखराबाट ती वृद्धासहित १० जनालाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

डिस्चार्ज भएकाहरूलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण स्वास्थ्यलाभको कामनासहित बिदाइ गरेका छन्। 

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कूल संक्रमित एक हजार ७२१ पुगेका छन्। तीमध्ये एक हजार ५२७ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। यस प्रदेशमा कोभिड-१९ बाट पाँचजनाको मृत्यु भएको छ। 

"> ८६ वर्षीया वृद्धासहित पोखराबाट १० जना डिस्चार्ज: Dekhapadhi
८६ वर्षीया वृद्धासहित पोखराबाट १० जना डिस्चार्ज <p style="text-align: justify;">काठमाडौं। पोखराबाट हिजो ८६ वर्षीया एक वृद्धा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन्। &nbsp;</p> <p style="text-align: justify;">संक्रामक तथा सरुवा रोग अस्पताल पोखराबाट ती वृद्धासहित १० जनालाई डिस्चार्ज गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">डिस्चार्ज भएकाहरूलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्ण स्वास्थ्यलाभको कामनासहित बिदाइ गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कूल संक्रमित एक हजार ७२१ पुगेका छन्। तीमध्ये एक हजार ५२७ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। यस प्रदेशमा कोभिड-१९ बाट पाँचजनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्