थप ६४१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४७ पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ।
पछिल्लो २४ घण्टामा १३४ जना डिस्चार्ज भएका छन्।
हालसम्म १७ हजार ३३५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस्