काठमाडौं। सुनसरी जिल्ला प्रशासन कार्यालयले आज एक सुचना प्रकाशित गरी जिल्लाभर भदौ ७ गतेसम्म यातायातका साधन प्रयोग गर्न र व्यापार व्यबसाय तथा पसल सञ्चालन नगर्न भनेको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो सूचना निकालिएको हो।

यसअघि  प्रशासनले साउन २१ देखि ३२ गते राति १२ बजेसम्म जिल्लाभित्र यातायातका साधन प्रयोग गर्न र व्यापार व्यवसाय तथा पसल सञ्चालन गर्न नपाउने सूचना प्रकाशित गरेको थियो।

कोरोना नियन्त्रणमा नआएपछि थप एक साता निषेधाज्ञा बढाइएको हो।

प्रशासन कार्यालयले आज निकालेको सूचनामा अत्यावश्यकबाहेक मानिसको आवतजावत तथा हिँड्डुल भदौ ७ गतेसम्मको लागि निषेध गरेको छ।

यस्तै अत्यावश्यकबाहेक सम्पूर्ण हाटबजार तथा पसल सञ्चालन नगर्न पनि भनिएको छ।

ढुवानी तथा अत्यावश्यक सेवाबाहेकका सवारी सधान बस, कार, जीप, माइक्रो, म्याजिक, ई-रिक्सा, मोटरसाइकललगायत सबै सञ्चालन गर्न निषेध गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द गर्न पनि भनिएको छ।

“सरकारी कार्यालय, सार्वजनिक संस्थाहरूले कसभर विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी उपस्थित भएरै सेवा प्रवाह गर्नुपर्ने अवस्था भए आवश्यकता हेरी कार्यालय प्रमुखले कर्मचारी कार्यालयमा भीडभाड नगराई कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउने,” जिल्ला प्रशासन कार्यालयले भनेकाे छ।

" /> काठमाडौं। सुनसरी जिल्ला प्रशासन कार्यालयले आज एक सुचना प्रकाशित गरी जिल्लाभर भदौ ७ गतेसम्म यातायातका साधन प्रयोग गर्न र व्यापार व्यबसाय तथा पसल सञ्चालन नगर्न भनेको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो सूचना निकालिएको हो।

यसअघि  प्रशासनले साउन २१ देखि ३२ गते राति १२ बजेसम्म जिल्लाभित्र यातायातका साधन प्रयोग गर्न र व्यापार व्यवसाय तथा पसल सञ्चालन गर्न नपाउने सूचना प्रकाशित गरेको थियो।

कोरोना नियन्त्रणमा नआएपछि थप एक साता निषेधाज्ञा बढाइएको हो।

प्रशासन कार्यालयले आज निकालेको सूचनामा अत्यावश्यकबाहेक मानिसको आवतजावत तथा हिँड्डुल भदौ ७ गतेसम्मको लागि निषेध गरेको छ।

यस्तै अत्यावश्यकबाहेक सम्पूर्ण हाटबजार तथा पसल सञ्चालन नगर्न पनि भनिएको छ।

ढुवानी तथा अत्यावश्यक सेवाबाहेकका सवारी सधान बस, कार, जीप, माइक्रो, म्याजिक, ई-रिक्सा, मोटरसाइकललगायत सबै सञ्चालन गर्न निषेध गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द गर्न पनि भनिएको छ।

“सरकारी कार्यालय, सार्वजनिक संस्थाहरूले कसभर विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी उपस्थित भएरै सेवा प्रवाह गर्नुपर्ने अवस्था भए आवश्यकता हेरी कार्यालय प्रमुखले कर्मचारी कार्यालयमा भीडभाड नगराई कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउने,” जिल्ला प्रशासन कार्यालयले भनेकाे छ।

"> सुनसरीमा भदौ ७ सम्म यातायात र व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने: Dekhapadhi
सुनसरीमा भदौ ७ सम्म यातायात र व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने
काठमाडौं। सुनसरी जिल्ला प्रशासन कार्यालयले आज एक सुचना प्रकाशित गरी जिल्लाभर भदौ ७ गतेसम्म यातायातका साधन प्रयोग गर्न र व्यापार व्यबसाय तथा पसल सञ्चालन नगर्न भनेको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो सूचना निकालिएको हो।

यसअघि  प्रशासनले साउन २१ देखि ३२ गते राति १२ बजेसम्म जिल्लाभित्र यातायातका साधन प्रयोग गर्न र व्यापार व्यवसाय तथा पसल सञ्चालन गर्न नपाउने सूचना प्रकाशित गरेको थियो।

कोरोना नियन्त्रणमा नआएपछि थप एक साता निषेधाज्ञा बढाइएको हो।

प्रशासन कार्यालयले आज निकालेको सूचनामा अत्यावश्यकबाहेक मानिसको आवतजावत तथा हिँड्डुल भदौ ७ गतेसम्मको लागि निषेध गरेको छ।

यस्तै अत्यावश्यकबाहेक सम्पूर्ण हाटबजार तथा पसल सञ्चालन नगर्न पनि भनिएको छ।

ढुवानी तथा अत्यावश्यक सेवाबाहेकका सवारी सधान बस, कार, जीप, माइक्रो, म्याजिक, ई-रिक्सा, मोटरसाइकललगायत सबै सञ्चालन गर्न निषेध गरिएको छ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय सेवाबाहेक बाह्य सेवा बन्द गर्न पनि भनिएको छ।

“सरकारी कार्यालय, सार्वजनिक संस्थाहरूले कसभर विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, कर्मचारी उपस्थित भएरै सेवा प्रवाह गर्नुपर्ने अवस्था भए आवश्यकता हेरी कार्यालय प्रमुखले कर्मचारी कार्यालयमा भीडभाड नगराई कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउने,” जिल्ला प्रशासन कार्यालयले भनेकाे छ।

प्रतिक्रिया दिनुहोस्