दमक। कोरोना संक्रमितहरूको संख्या बढेपछि दमकमा रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गरिएको छ।
ओपिडी सेवामा भीडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन्।
मेचीनगरमा एक चिकित्सकमा केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना संक्रमित व्यक्ति उपचारमा आएको थाहा भएपछि उक्त अस्पतालमा आवतजावतमा रोक लगाइएको छ। रासस
" /> दमक। कोरोना संक्रमितहरूको संख्या बढेपछि दमकमा रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गरिएको छ।ओपिडी सेवामा भीडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन्।

">