दमक। समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक साता लकडाउन हुने भएको छ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा महामारीको बढ्दो जोखिमलाई ध्यान दिँदै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन्। दूध पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन्।

बन्दाबन्दीको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन्।

हिजो दमकमा एकैपटक सात जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। योसँगै दमकमा संक्रमितको संख्या २० पुगेको छ।  उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको छ।

" /> दमक। समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक साता लकडाउन हुने भएको छ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा महामारीको बढ्दो जोखिमलाई ध्यान दिँदै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन्। दूध पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन्।

बन्दाबन्दीको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन्।

हिजो दमकमा एकैपटक सात जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। योसँगै दमकमा संक्रमितको संख्या २० पुगेको छ।  उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको छ।

"> दमकमा आज रातिदेखि लकडाउन: Dekhapadhi
दमकमा आज रातिदेखि लकडाउन
दमक। समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक साता लकडाउन हुने भएको छ।

कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा महामारीको बढ्दो जोखिमलाई ध्यान दिँदै ६ भदौ राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने छन्। दूध पसल दैनिक बिहान ६ बजे देखि ८ बजेसम्म मात्रै खोल्न पाइने, बैंक, वित्तीय संस्था, फुटपाथका पसल, किराना पसललगायतका सबै प्रकारका पसल व्यवसाय बन्द रहने नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन्।

बन्दाबन्दीको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, एम्बुलेन्स बाहेकका सवारी साधनले बिरामी बोक्न परे सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने, मोटरसाइकल कुनै सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताइन्।

हिजो दमकमा एकैपटक सात जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। योसँगै दमकमा संक्रमितको संख्या २० पुगेको छ।  उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम थालिएको छ।

प्रतिक्रिया दिनुहोस्