चितवन। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ।

 पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरी प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको गराइएको छ। 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको जानकारी दिँदै आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने बताए। रासस

" /> चितवन। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ।

 पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरी प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको गराइएको छ। 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको जानकारी दिँदै आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने बताए। रासस

"> पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा: Dekhapadhi
पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा <p style="text-align: justify;">चितवन। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिने भएको छ।</p> <p style="text-align: justify;">&nbsp;पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरी प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चारवटा नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको जानकारी दिँदै आजै सूचना जारी गरि निषेधाज्ञा गर्ने बताए। रासस</p>
प्रतिक्रिया दिनुहोस्