बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज भीडभाड गरेर नमनाउन अनुरोध गरिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सो आग्रह गरिएको हो।

तीज, गौराजस्ता पर्वहरू नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको उनले जानकारी दिए। जोशीले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ।”

गौरा पर्व भदौ १० गते परेको छ भने तीज ५ भदौमा छ। जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ। रासस

" /> बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज भीडभाड गरेर नमनाउन अनुरोध गरिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सो आग्रह गरिएको हो।

तीज, गौराजस्ता पर्वहरू नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको उनले जानकारी दिए। जोशीले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ।”

गौरा पर्व भदौ १० गते परेको छ भने तीज ५ भदौमा छ। जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ। रासस

"> 'भीडभाड गरेर गौरा र तीज नमनाउनू': Dekhapadhi
'भीडभाड गरेर गौरा र तीज नमनाउनू'
बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज भीडभाड गरेर नमनाउन अनुरोध गरिएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले सो आग्रह गरिएको हो।

तीज, गौराजस्ता पर्वहरू नजिक आइरहेको सन्दर्भमा नेपाल सरकारको निर्णयानुसार भीडभाड नहुने गरेर मात्रै चाडपर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

नित्यपूजा र घरायसी पूजाबाहेक सामूहिकरूपमा गौरा, तीजजस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिकरूपमा चाडपर्व मनाउन रोक लगाइएको उनले जानकारी दिए। जोशीले भने, “यस्ता पर्वलाई अहिलेलाई घरभित्रै मनाउन आग्रह गरिएको छ।”

गौरा पर्व भदौ १० गते परेको छ भने तीज ५ भदौमा छ। जिल्लामा सबै प्रकारका भेला, सेमिनार, गोष्ठी, तालिमलगायत भीडभाड हुने खालका कार्यक्रममा रोक लगाउने निर्णय भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्