काठमाडौं। गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान साढे नौ बजे गरेको अद्यावधिक विवरण अनुसार कास्की र तनहुँमा गरेर नौ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका पाँच र तनहुँको व्यास गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको हो।
सबै संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जनाएका छन्। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक ७१८ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहान साढे नौ बजे गरेको अद्यावधिक विवरण अनुसार कास्की र तनहुँमा गरेर नौ जना संक्रमित थपिएका हुन्।स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका पाँच र तनहुँको व्यास गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको हो।

">