काठमाडौं। विश्वका अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्। अघिल्लो दिन दुई लाख ७६ हजार ११९ जना संक्रमित थपिएको त्यसको भोलिपल्ट अर्थात् हिजो विश्वमा दुई लाख ४७ हजार ३७७ जना संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सका अनुसार सबैभन्दा धेरै, भारतमा ६३३ हजार ९८६ जना संक्रमित थपिँदा शीर्ष स्थानमा रहेका अमेरिका र ब्राजिलमा क्रमशः ५३ हजार ४८४ र ३८ हजार ९३७ जना संक्रमित थपिएका छन्।

सोही अवधिमा अमेरिकामा एक हजार ७१, ब्राजिलमा ७२६ र भारतमा ९५० जनाको मृत्यु भएको छ। विश्वमा कोरोना संक्रमितको संख्या भने दुई करोड १५ लाख ९२ हजार ५५५ पुगेको छ।

विश्वमा अहिलेसम्म कोभिड–१९ का कारण सात लाख ६७ हजार ९५६ जनाको मृत्यु भएको छ भने एक करोड ४३ लाख १४ हजार ७०३ जना कोरोना संक्रमणमुक्त भएका घर फर्किएका छन्।

" /> काठमाडौं। विश्वका अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्। अघिल्लो दिन दुई लाख ७६ हजार ११९ जना संक्रमित थपिएको त्यसको भोलिपल्ट अर्थात् हिजो विश्वमा दुई लाख ४७ हजार ३७७ जना संक्रमित थपिएका छन्। 

वल्डोमिटर्सका अनुसार सबैभन्दा धेरै, भारतमा ६३३ हजार ९८६ जना संक्रमित थपिँदा शीर्ष स्थानमा रहेका अमेरिका र ब्राजिलमा क्रमशः ५३ हजार ४८४ र ३८ हजार ९३७ जना संक्रमित थपिएका छन्।

सोही अवधिमा अमेरिकामा एक हजार ७१, ब्राजिलमा ७२६ र भारतमा ९५० जनाको मृत्यु भएको छ। विश्वमा कोरोना संक्रमितको संख्या भने दुई करोड १५ लाख ९२ हजार ५५५ पुगेको छ।

विश्वमा अहिलेसम्म कोभिड–१९ का कारण सात लाख ६७ हजार ९५६ जनाको मृत्यु भएको छ भने एक करोड ४३ लाख १४ हजार ७०३ जना कोरोना संक्रमणमुक्त भएका घर फर्किएका छन्।

"> विश्वमा थपिए दुई लाख ४७ हजार कोरोना संक्रमित: Dekhapadhi अघिल्लो दिन दुई लाख ७६ हजार ११९ जना संक्रमित थपिएको त्यसको भोलिपल्ट दुई लाख ४७ हजार ३७७ जना संक्रमित थपिए।
  • विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १५ लाख ९२ हजार ५५५ पुग्यो। 
  • करोड ४३ लाख १४ हजार ७०३ जना कोरोना संक्रमणमुक्त।
  • ">
    विश्वमा थपिए दुई लाख ४७ हजार कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वका अघिल्लो दिनको तुलनामा कोरोना भाइरस संक्रमित केही घटेका छन्। अघिल्लो दिन दुई लाख ७६ हजार ११९ जना संक्रमित थपिएको त्यसको भोलिपल्ट अर्थात् हिजो विश्वमा दुई लाख ४७ हजार ३७७ जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सका अनुसार सबैभन्दा धेरै, भारतमा ६३३ हजार ९८६ जना संक्रमित थपिँदा शीर्ष स्थानमा रहेका अमेरिका र ब्राजिलमा क्रमशः ५३ हजार ४८४ र ३८ हजार ९३७ जना संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">सोही अवधिमा अमेरिकामा एक हजार ७१, ब्राजिलमा ७२६ र भारतमा ९५० जनाको मृत्यु भएको छ। विश्वमा कोरोना संक्रमितको संख्या भने दुई करोड १५ लाख ९२ हजार ५५५ पुगेको छ।</p> <p style="text-align: justify;">विश्वमा अहिलेसम्म कोभिड&ndash;१९ का कारण सात लाख ६७ हजार ९५६ जनाको मृत्यु भएको छ भने एक करोड ४३ लाख १४ हजार ७०३ जना कोरोना संक्रमणमुक्त भएका घर फर्किएका छन्।</p>
    प्रतिक्रिया दिनुहोस्