काठमाडौं। चितवनमा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। गएराति भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जनामा संक्रमण देखिएको हो। 

हिजो ४७४ वटा नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालले राति १२ बजे अद्यावधिक गरेको विवरणमा संक्रमितमध्ये भरतपुर महानगरपालिकाका विभिन्न वडाका १० पुरुष र ११ महिला, रत्ननगर–५ र १२ तीन पुरुष र एक महिला तथा खैरहनी–८ का दुई पुरुष रहेका छन्। यस्तै सर्लाहीका २९ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका २२ जना भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका छन्। यस्तै, ६ जना क्वारेन्टाइनमा बसेकाहरू छन्।  

" /> काठमाडौं। चितवनमा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। गएराति भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जनामा संक्रमण देखिएको हो। 

हिजो ४७४ वटा नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालले राति १२ बजे अद्यावधिक गरेको विवरणमा संक्रमितमध्ये भरतपुर महानगरपालिकाका विभिन्न वडाका १० पुरुष र ११ महिला, रत्ननगर–५ र १२ तीन पुरुष र एक महिला तथा खैरहनी–८ का दुई पुरुष रहेका छन्। यस्तै सर्लाहीका २९ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका २२ जना भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका छन्। यस्तै, ६ जना क्वारेन्टाइनमा बसेकाहरू छन्।  

"> चितवनमा थपिए २७ जना कोरोना संक्रमित: Dekhapadhi
चितवनमा थपिए २७ जना कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। चितवनमा २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। गएराति भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जनामा संक्रमण देखिएको हो।&nbsp;</p> <p style="text-align: justify;">हिजो ४७४ वटा नमूना परीक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालले राति १२ बजे अद्यावधिक गरेको विवरणमा&nbsp;संक्रमितमध्ये भरतपुर महानगरपालिकाका विभिन्न वडाका १० पुरुष र ११ महिला, रत्ननगर&ndash;५ र १२ तीन पुरुष र एक महिला तथा खैरहनी&ndash;८ का दुई पुरुष रहेका छन्। यस्तै सर्लाहीका २९ वर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">संक्रमण पुष्टि भएका २२ जना भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका छन्। यस्तै, ६ जना क्वारेन्टाइनमा बसेकाहरू छन्। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्