काठमाडौं। गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिकामा एकजना र कास्कीको पोखरा महानगरपालिकामा पाँचजनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
२२ देखि ५० वर्ष उमेर समूहका उनीहरूमध्ये तीनजना महिला रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७०९ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिकामा एकजना र कास्कीको पोखरा महानगरपालिकामा पाँचजनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
२२ देखि ५० वर्ष उमेर समूहका उनीहरूमध्ये तीनजना महिला रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७०९ पुगेको छ।
"> गण्डकीमा ६ जना कोरोना संक्रमित थपिए: Dekhapadhi
प्रदेश स्वास्थ्य निर्देशनालय।
गण्डकीमा ६ जना कोरोना संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको भानु नगरपालिकामा एकजना र कास्कीको पोखरा महानगरपालिकामा पाँचजनाको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
२२ देखि ५० वर्ष उमेर समूहका उनीहरूमध्ये तीनजना महिला रहेको निर्देशक डा. विनोदविन्दु शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएको छ।
उनीहरू सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७०९ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्