काठमाडौं। कोरोना संक्रमित बिरामीको चाप बढेर अस्पतालहरूमा शय्या नै अभाव हुन थालेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न भनेको छ।

स्वास्थ्य मन्त्रालयले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शय्या) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले भने, ‘‘ देशभरका सम्पूर्ण मेडिकल कलेजहरूले कोरोना संक्रमितको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको एक तिहाइ बेड छुट्ट्याएर उपचारको व्यवस्था गर्न सूचित गरिएको छ।’’

देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको छ।

" /> काठमाडौं। कोरोना संक्रमित बिरामीको चाप बढेर अस्पतालहरूमा शय्या नै अभाव हुन थालेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न भनेको छ।

स्वास्थ्य मन्त्रालयले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शय्या) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले भने, ‘‘ देशभरका सम्पूर्ण मेडिकल कलेजहरूले कोरोना संक्रमितको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको एक तिहाइ बेड छुट्ट्याएर उपचारको व्यवस्था गर्न सूचित गरिएको छ।’’

देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको छ।

"> निजी मेडिकल कलेजले एक तिहाइ बेड कोरोना उपचारका लागि छुट्टयाउनुपर्ने: Dekhapadhi कोरोना संक्रमित बढेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न भन्यो।
• प्रत्येक निजी मेडिकल कलेजले स्वीकृत बेड संख्याको एक तिहाइ बेड कोरोना उपचारका लागि छुट्ट्याउनु पर्ने।
• देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको छ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुर
निजी मेडिकल कलेजले एक तिहाइ बेड कोरोना उपचारका लागि छुट्टयाउनुपर्ने
काठमाडौं। कोरोना संक्रमित बिरामीको चाप बढेर अस्पतालहरूमा शय्या नै अभाव हुन थालेपछि सरकारले निजी मेडिकल कलेजहरुलाई पनि छुट्टै कोरोना उपचार कक्ष संचालन गर्न भनेको छ।

स्वास्थ्य मन्त्रालयले देशभरका निजी मेडिकल कलेजहरूलाई स्वीकृत बेड (शय्या) को कम्तीमा एक तिहाइ बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टयाउन भनेको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले भने, ‘‘ देशभरका सम्पूर्ण मेडिकल कलेजहरूले कोरोना संक्रमितको उपचारका लागि छुट्टै आइसोलेसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको एक तिहाइ बेड छुट्ट्याएर उपचारको व्यवस्था गर्न सूचित गरिएको छ।’’

’देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्