काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको निधन भएको छ। आज कपिलवस्तु, पर्सा र धनुषामा गरी तीनजना पुरूषको कोभिड-१९ संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–७ निवासी ४० वर्षीय पुरूषको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निधन भएको गौतमले बताए।

त्यसैगरी, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरूषका नारायणी अस्थायी कोरोना अस्पतालमा निधन भएको छ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय पुरूषको पनि कोरोना संक्रमणको कारण निधन भएको गौतमले बताए।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ। जसमध्ये ८० जना पुरूष र २२ जना महिलाको कोराना संक्रमणको कारण जीवन गुमेको छ।

प्रदेश २ मा ४४ जनाको मृत्यु

कोभिड-१९ संक्रमणको कारण प्रदेश–२ मा अहिलेसम्म ४४ जनाको निधन भएको छ। निधन हुनेमध्ये ३३ जना पुरूष छन् भने ११ जना महिला रहेका छन्।

बागमति प्रदेशमा १३ जना पुरूष र पाँच जना महिला गरी १८ जनाको कोरोनाकै कारण निधन भएको छ।

प्रदेश १ मा अहिलेसम्म कोरोनाका कारण नौ जना पुरूषको निधन भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरूषको निधन भएको छ।

प्रदेश-५ मा कोरोना संक्रमणको कारण अहिलेसम्म १३ जनाको निधन भएको छ। जसमा १० जना पुरूष र तीन जना महिला छन्।

कणाली प्रदेशमा चारजना पुरूषले कोरोनाको कारण ज्यान गुमाएका छन्।

सुदुरपश्चिम प्रदेशमा भने पाँचजना पुरूष र तीन जना महिला गरी आठजनाको कोरोना संक्रमणको कारण निधन भएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको निधन भएको छ। आज कपिलवस्तु, पर्सा र धनुषामा गरी तीनजना पुरूषको कोभिड-१९ संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–७ निवासी ४० वर्षीय पुरूषको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निधन भएको गौतमले बताए।

त्यसैगरी, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरूषका नारायणी अस्थायी कोरोना अस्पतालमा निधन भएको छ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय पुरूषको पनि कोरोना संक्रमणको कारण निधन भएको गौतमले बताए।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ। जसमध्ये ८० जना पुरूष र २२ जना महिलाको कोराना संक्रमणको कारण जीवन गुमेको छ।

प्रदेश २ मा ४४ जनाको मृत्यु

कोभिड-१९ संक्रमणको कारण प्रदेश–२ मा अहिलेसम्म ४४ जनाको निधन भएको छ। निधन हुनेमध्ये ३३ जना पुरूष छन् भने ११ जना महिला रहेका छन्।

बागमति प्रदेशमा १३ जना पुरूष र पाँच जना महिला गरी १८ जनाको कोरोनाकै कारण निधन भएको छ।

प्रदेश १ मा अहिलेसम्म कोरोनाका कारण नौ जना पुरूषको निधन भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरूषको निधन भएको छ।

प्रदेश-५ मा कोरोना संक्रमणको कारण अहिलेसम्म १३ जनाको निधन भएको छ। जसमा १० जना पुरूष र तीन जना महिला छन्।

कणाली प्रदेशमा चारजना पुरूषले कोरोनाको कारण ज्यान गुमाएका छन्।

सुदुरपश्चिम प्रदेशमा भने पाँचजना पुरूष र तीन जना महिला गरी आठजनाको कोरोना संक्रमणको कारण निधन भएको छ।

"> कोरानाले मृत्यु हुनेको संख्या १०२ पुग्यो, प्रदेश २ मात्रै ४४ जना: Dekhapadhi
कोरानाले मृत्यु हुनेको संख्या १०२ पुग्यो, प्रदेश २ मात्रै ४४ जना
काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको निधन भएको छ। आज कपिलवस्तु, पर्सा र धनुषामा गरी तीनजना पुरूषको कोभिड-१९ संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–७ निवासी ४० वर्षीय पुरूषको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निधन भएको गौतमले बताए।

त्यसैगरी, पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरूषका नारायणी अस्थायी कोरोना अस्पतालमा निधन भएको छ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय पुरूषको पनि कोरोना संक्रमणको कारण निधन भएको गौतमले बताए।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ। जसमध्ये ८० जना पुरूष र २२ जना महिलाको कोराना संक्रमणको कारण जीवन गुमेको छ।

प्रदेश २ मा ४४ जनाको मृत्यु

कोभिड-१९ संक्रमणको कारण प्रदेश–२ मा अहिलेसम्म ४४ जनाको निधन भएको छ। निधन हुनेमध्ये ३३ जना पुरूष छन् भने ११ जना महिला रहेका छन्।

बागमति प्रदेशमा १३ जना पुरूष र पाँच जना महिला गरी १८ जनाको कोरोनाकै कारण निधन भएको छ।

प्रदेश १ मा अहिलेसम्म कोरोनाका कारण नौ जना पुरूषको निधन भएको छ भने गण्डकी प्रदेशमा ६ जना पुरूषको निधन भएको छ।

प्रदेश-५ मा कोरोना संक्रमणको कारण अहिलेसम्म १३ जनाको निधन भएको छ। जसमा १० जना पुरूष र तीन जना महिला छन्।

कणाली प्रदेशमा चारजना पुरूषले कोरोनाको कारण ज्यान गुमाएका छन्।

सुदुरपश्चिम प्रदेशमा भने पाँचजना पुरूष र तीन जना महिला गरी आठजनाको कोरोना संक्रमणको कारण निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्