काठमाडौं। आफू सम्पर्कमा आएको व्यक्तिलाई कोरोना संक्रमित भएको थाहा पाउने वित्तिकै कसैले पनि हतार गरेर पीसीआर परीक्षण गराउन जरूरी नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले कुनै संक्रमितको सम्पर्कमा आएको थाहा पाए पनि ५/७ दिन परीक्षण नगर्न सुझाए।
‘‘’कोभिड-१९ नतिजा सकारात्मक आएका व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिले तुरून्त पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको पाइएको छ। पीसीआर पोजिटिभ आउन ५/७ दिन लाग्ने भएकाले तुरून्त परीक्षण गर्दा फल्स रिपोर्ट (परीक्षण गर्दा नेगेटिभ आउने तर २/४ दिनमा पोजिटिभ देखिन सक्ने) आउन सक्छ,’’ प्रवक्ता गौतमले भने, ‘‘’त्यसैले कम्तीमा ५ दिन नपुगी परीक्षण नगर्न/नगराउन आग्रह गर्छौं।’’
प्रवक्ता गौतमले संक्रमितको सम्पर्कमा आएको र परीक्षण गराइनसकेको बीचको अवधिभर घरमै क्वारेन्टिनमा बस्न पनि आग्रह गरे।

‘संक्रमितको सम्पर्कमा आएको थाहा पाउने वित्तिकै पीसीआर परीक्षणको हतारो नगर्नू’: Dekhapadhi
‘संक्रमितको सम्पर्कमा आएको थाहा पाउने वित्तिकै पीसीआर परीक्षणको हतारो नगर्नू’