काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए <p>काठमाडौं। काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयले आज नियमित प्रेस व्रिफिङमा जनाएअनुसार काठमाडौंमा ८०,&nbsp; ललितपुरमा ९&nbsp; र भक्तपुरमा ९ जना&nbsp; संक्रमित थपिएका छन्।</p> <p>पछिल्लो २४ घण्टमा देशैभर ४६८ जना नयाँ संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्