कैलाली। धनगढी उप-महानगरपालिका-३ बिशालनगरस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएपछि पोस्ट सिल गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले अस्थायी प्रहरी पोष्टमा कार्यरत जवानमा कोरोना देखिएपछि सिल गरिएको जानकारी दिए। उनले पोष्टमा कार्यरत अन्य १० जना सुरक्षाकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको र सबैको कोरोना परीक्षण गरिने बताए।
यसअघि बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा समेत कोरोना पुष्टि भएको थियो।
" /> कैलाली। धनगढी उप-महानगरपालिका-३ बिशालनगरस्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएपछि पोस्ट सिल गरिएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले अस्थायी प्रहरी पोष्टमा कार्यरत जवानमा कोरोना देखिएपछि सिल गरिएको जानकारी दिए। उनले पोष्टमा कार्यरत अन्य १० जना सुरक्षाकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको र सबैको कोरोना परीक्षण गरिने बताए।
यसअघि बिहीबार मात्रै जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा समेत कोरोना पुष्टि भएको थियो।
">