काठमाडौं। कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्न थालेपछि अस्पतालहरू धमाधम सिल हुन थालेका छन्। आफ्ना स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामीमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि अस्पतालहरू सिल गर्न थालेका हुन्।  काभ्रेको धुलिखेल अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ। इमरजेन्सी वार्डबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा उपचाररत चार जना बिरामी र एक जना चिकित्सकमा कोरोना पोजिटिभ देखिएको छ।
जसका कारण १२० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रवक्ता तथा कोभिड–१९ फोकल पर्शन डा. सुमन ताम्राकारले जानकारी दिए। “अस्पतालका धेरै चिकित्सक तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। जसले गर्दा सेवा प्रवाह गर्न समस्या देखिएपछि इमरजेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म अरू सेवा सुचारू हुँदैन”, डा. ताम्राकारले भने।
काठमाडौंको शिक्षण अस्पतालले सबै सेवा बन्द गरेको छ। इमरजेन्सी वार्डका थप चार जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सबै सेवा बन्द गरिएको हो। अस्पतालका कोभिड–१९ फोकल पर्शन डा. शान्तकुमार दासले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई क्वारेन्टाइनमा राखेपछि सबै सेवा बन्द गरिएको बताए।
सिफारिस
यसअघि २८ साउनमा इमरजेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो। यो सँगै शिक्षण अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या २२ पुगेको डा. दासले बताए। त्यस्तै झापाको आम्दा अस्पताल पनि सिल गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गरिएको हो।
उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पतालका बिरामी नै कोरोना संक्रमित हुन थालेपछि अस्पताल सिल गर्न थालिएको हो। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको सम्पर्कमा रहेकाहरू क्वारेन्टनाइनमा बस्न थालेपछि बिरामीको उपचारमा समस्या देखिएको छ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले सिल भन्नाले सबै काम ठप्प हुने भन्ने नरहेको बताए। “बिरामीलाई सेवा नै नदिने गरी बन्द हुदैन। अनावश्यक रूपमा हुने भिडभाड नियन्त्रण गर्ने तथा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि सावधानी अपनाउनका लागि सिल गरिएको हो”, डा. माकजुले भने।
एक अस्पतामा सेवा पाइन भने अर्को अस्पताल जाने : स्वास्थ्य मन्त्रालय प्रवक्ता
सरकारले भने कर्मचारी तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न निश्चित समयका लागि अस्पताल सिल गरिँदै आएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिल भन्नाले सबै सेवा नै बन्द नगरिएको बताए। “संक्रमित देखिएपछि निश्चित वार्ड मात्र सिल गरिँदै आएको छ। पुरै अस्पताल बन्द हुँदैन। यदि एक अस्पतालमा सेवा पाइन भने अर्को अस्पतालमा जाने”, प्रवक्ता डा. गौतमले भने।
सरकारले कोभिड-१९ को उपचारका हब अस्पताल तोकेको छ। ती अस्पतालबाहेकमा भने अन्य बिरामीको उपचार भइरहेको डा. गौतमले बताए। यस्तो महामारीका बेला स्वास्थ्य समस्या देखिएमा देशभरका अस्पताल तथा स्वास्थ्य कार्यालयहरू फोन तथा अनलाइनमार्फत नै परामर्श सेवा दिँदै आएका छन्।
काठमाडौं उपत्यकाका सबै अस्पताल र देशभरका अन्य अस्पतालहरूले सेवा प्रदान गर्दै आएको प्रवक्ता डा. गौतमको भनाइ छ। “सबै अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो नियमित काम गरिरहेका छन्। त्यसका लागि विशेष सावधानी अपनाउनुपर्छ। कोही संक्रमित देखियो भने अस्पताल नै बन्द हुँदैन। सम्बन्धित वार्ड तथा निश्चित क्षेत्र मात्र हो बन्द हुने”, उनले भने।
" /> काठमाडौं। कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्न थालेपछि अस्पतालहरू धमाधम सिल हुन थालेका छन्। आफ्ना स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामीमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि अस्पतालहरू सिल गर्न थालेका हुन्।  काभ्रेको धुलिखेल अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ। इमरजेन्सी वार्डबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा उपचाररत चार जना बिरामी र एक जना चिकित्सकमा कोरोना पोजिटिभ देखिएको छ।
जसका कारण १२० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रवक्ता तथा कोभिड–१९ फोकल पर्शन डा. सुमन ताम्राकारले जानकारी दिए। “अस्पतालका धेरै चिकित्सक तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। जसले गर्दा सेवा प्रवाह गर्न समस्या देखिएपछि इमरजेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म अरू सेवा सुचारू हुँदैन”, डा. ताम्राकारले भने।
काठमाडौंको शिक्षण अस्पतालले सबै सेवा बन्द गरेको छ। इमरजेन्सी वार्डका थप चार जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सबै सेवा बन्द गरिएको हो। अस्पतालका कोभिड–१९ फोकल पर्शन डा. शान्तकुमार दासले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई क्वारेन्टाइनमा राखेपछि सबै सेवा बन्द गरिएको बताए।
सिफारिस
यसअघि २८ साउनमा इमरजेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो। यो सँगै शिक्षण अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या २२ पुगेको डा. दासले बताए। त्यस्तै झापाको आम्दा अस्पताल पनि सिल गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गरिएको हो।
उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पतालका बिरामी नै कोरोना संक्रमित हुन थालेपछि अस्पताल सिल गर्न थालिएको हो। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको सम्पर्कमा रहेकाहरू क्वारेन्टनाइनमा बस्न थालेपछि बिरामीको उपचारमा समस्या देखिएको छ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले सिल भन्नाले सबै काम ठप्प हुने भन्ने नरहेको बताए। “बिरामीलाई सेवा नै नदिने गरी बन्द हुदैन। अनावश्यक रूपमा हुने भिडभाड नियन्त्रण गर्ने तथा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि सावधानी अपनाउनका लागि सिल गरिएको हो”, डा. माकजुले भने।
एक अस्पतामा सेवा पाइन भने अर्को अस्पताल जाने : स्वास्थ्य मन्त्रालय प्रवक्ता
सरकारले भने कर्मचारी तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न निश्चित समयका लागि अस्पताल सिल गरिँदै आएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिल भन्नाले सबै सेवा नै बन्द नगरिएको बताए। “संक्रमित देखिएपछि निश्चित वार्ड मात्र सिल गरिँदै आएको छ। पुरै अस्पताल बन्द हुँदैन। यदि एक अस्पतालमा सेवा पाइन भने अर्को अस्पतालमा जाने”, प्रवक्ता डा. गौतमले भने।
सरकारले कोभिड-१९ को उपचारका हब अस्पताल तोकेको छ। ती अस्पतालबाहेकमा भने अन्य बिरामीको उपचार भइरहेको डा. गौतमले बताए। यस्तो महामारीका बेला स्वास्थ्य समस्या देखिएमा देशभरका अस्पताल तथा स्वास्थ्य कार्यालयहरू फोन तथा अनलाइनमार्फत नै परामर्श सेवा दिँदै आएका छन्।
काठमाडौं उपत्यकाका सबै अस्पताल र देशभरका अन्य अस्पतालहरूले सेवा प्रदान गर्दै आएको प्रवक्ता डा. गौतमको भनाइ छ। “सबै अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो नियमित काम गरिरहेका छन्। त्यसका लागि विशेष सावधानी अपनाउनुपर्छ। कोही संक्रमित देखियो भने अस्पताल नै बन्द हुँदैन। सम्बन्धित वार्ड तथा निश्चित क्षेत्र मात्र हो बन्द हुने”, उनले भने।
"> संक्रमितको संख्या बढ्न थालेपछि अस्पताल धमाधम सिल, बिरामी भए कहाँ जाने ?: Dekhapadhi
संक्रमितको संख्या बढ्न थालेपछि अस्पताल धमाधम सिल, बिरामी भए कहाँ जाने ?
काठमाडौं। कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्न थालेपछि अस्पतालहरू धमाधम सिल हुन थालेका छन्। आफ्ना स्वास्थ्यकर्मी, कर्मचारी तथा बिरामीमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि अस्पतालहरू सिल गर्न थालेका हुन्।  काभ्रेको धुलिखेल अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ। इमरजेन्सी वार्डबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। अस्पतालमा उपचाररत चार जना बिरामी र एक जना चिकित्सकमा कोरोना पोजिटिभ देखिएको छ।
जसका कारण १२० जना डाक्टर र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रवक्ता तथा कोभिड–१९ फोकल पर्शन डा. सुमन ताम्राकारले जानकारी दिए। “अस्पतालका धेरै चिकित्सक तथा कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। जसले गर्दा सेवा प्रवाह गर्न समस्या देखिएपछि इमरजेन्सीबाहेक अन्य सेवा बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म अरू सेवा सुचारू हुँदैन”, डा. ताम्राकारले भने।
काठमाडौंको शिक्षण अस्पतालले सबै सेवा बन्द गरेको छ। इमरजेन्सी वार्डका थप चार जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सबै सेवा बन्द गरिएको हो। अस्पतालका कोभिड–१९ फोकल पर्शन डा. शान्तकुमार दासले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीलाई क्वारेन्टाइनमा राखेपछि सबै सेवा बन्द गरिएको बताए।
सिफारिस
यसअघि २८ साउनमा इमरजेन्सीमा कार्यरत ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो। यो सँगै शिक्षण अस्पतालमा कोरोना संक्रमित हुनेको संख्या २२ पुगेको डा. दासले बताए। त्यस्तै झापाको आम्दा अस्पताल पनि सिल गरिएको छ। अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गरिएको हो।
उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पतालका बिरामी नै कोरोना संक्रमित हुन थालेपछि अस्पताल सिल गर्न थालिएको हो। संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको सम्पर्कमा रहेकाहरू क्वारेन्टनाइनमा बस्न थालेपछि बिरामीको उपचारमा समस्या देखिएको छ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजुले सिल भन्नाले सबै काम ठप्प हुने भन्ने नरहेको बताए। “बिरामीलाई सेवा नै नदिने गरी बन्द हुदैन। अनावश्यक रूपमा हुने भिडभाड नियन्त्रण गर्ने तथा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस् भन्नका लागि सावधानी अपनाउनका लागि सिल गरिएको हो”, डा. माकजुले भने।
एक अस्पतामा सेवा पाइन भने अर्को अस्पताल जाने : स्वास्थ्य मन्त्रालय प्रवक्ता
सरकारले भने कर्मचारी तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न निश्चित समयका लागि अस्पताल सिल गरिँदै आएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिल भन्नाले सबै सेवा नै बन्द नगरिएको बताए। “संक्रमित देखिएपछि निश्चित वार्ड मात्र सिल गरिँदै आएको छ। पुरै अस्पताल बन्द हुँदैन। यदि एक अस्पतालमा सेवा पाइन भने अर्को अस्पतालमा जाने”, प्रवक्ता डा. गौतमले भने।
सरकारले कोभिड-१९ को उपचारका हब अस्पताल तोकेको छ। ती अस्पतालबाहेकमा भने अन्य बिरामीको उपचार भइरहेको डा. गौतमले बताए। यस्तो महामारीका बेला स्वास्थ्य समस्या देखिएमा देशभरका अस्पताल तथा स्वास्थ्य कार्यालयहरू फोन तथा अनलाइनमार्फत नै परामर्श सेवा दिँदै आएका छन्।
काठमाडौं उपत्यकाका सबै अस्पताल र देशभरका अन्य अस्पतालहरूले सेवा प्रदान गर्दै आएको प्रवक्ता डा. गौतमको भनाइ छ। “सबै अस्पताल तथा स्वास्थ्य संस्थाले आफ्नो नियमित काम गरिरहेका छन्। त्यसका लागि विशेष सावधानी अपनाउनुपर्छ। कोही संक्रमित देखियो भने अस्पताल नै बन्द हुँदैन। सम्बन्धित वार्ड तथा निश्चित क्षेत्र मात्र हो बन्द हुने”, उनले भने।
प्रतिक्रिया दिनुहोस्