काठमाडौं। गण्डकी प्रदेशमा १० जना कोरोना भाइरस संक्रमति थपिएका छन्। गण्डकी ६ जिल्लामा १० जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

तनहुँको भानु नगरपालिकामा दुई, कास्कीको पोखरा महानगरपालिकामा तीन, बाग्लुङको बाग्लुङ र बडिगाडनमा एक/एक, गोरखामा एक, स्याङ्जाको पुतलीबजारमा एक र नवलपरासीको मध्यविन्दुका एक जनामा संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ पुगेको छ। थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोद विन्दु शर्माले बताएका छन्। 

" /> काठमाडौं। गण्डकी प्रदेशमा १० जना कोरोना भाइरस संक्रमति थपिएका छन्। गण्डकी ६ जिल्लामा १० जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।

तनहुँको भानु नगरपालिकामा दुई, कास्कीको पोखरा महानगरपालिकामा तीन, बाग्लुङको बाग्लुङ र बडिगाडनमा एक/एक, गोरखामा एक, स्याङ्जाको पुतलीबजारमा एक र नवलपरासीको मध्यविन्दुका एक जनामा संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६९२ पुगेको छ। थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोद विन्दु शर्माले बताएका छन्। 

"> गण्डकी प्रदेशमा १० जना संक्रमित थपिए: Dekhapadhi
गण्डकी प्रदेशमा १० जना संक्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। गण्डकी प्रदेशमा १० जना कोरोना भाइरस संक्रमति थपिएका छन्। गण्डकी ६ जिल्लामा १० जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।</p> <p style="text-align: justify;">तनहुँको भानु नगरपालिकामा दुई, कास्कीको पोखरा महानगरपालिकामा तीन, बाग्लुङको बाग्लुङ र बडिगाडनमा एक/एक, गोरखामा एक, स्याङ्जाको पुतलीबजारमा एक र नवलपरासीको मध्यविन्दुका एक जनामा संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।</p> <p style="text-align: justify;">योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार&nbsp;६९२ पुगेको छ। थपिएका सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोद विन्दु शर्माले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्