काठमाडौं। सुत्केरी ब्यथा लागेर अस्पताल पुर्‍याइएकी २३ वर्षिया युवती गंगादेवी महतोले अघिल्लो बिहीबार जनकपुरस्थित रामजानकी अस्पतालको शय्यामै प्राण त्याग्नुपर्‍यो। कारण थियो, फरक ग्रुपको रगत चढाइनु। महतोको रगत ‘ओ पोजिटिभ ग्रुप’को थियो। तर, अस्पतालको गल्तीमा उनलाई ‘बी पोजिटिभ’ रगत चढाइयो। जसका कारण दिउँसो ४ बजे अस्पताल भर्ना गरिएकी महतोको त्यही राति ज्यान गयो।
शल्यक्रियाबाट छोरी जन्माएपछि महतोको शरीरमा रगतको कमी भएको थियो। जसका कारण उनलाई तत्काल रगत चढाउनुपर्ने भयो। अस्पतालले रेडक्रसबाट ल्याएको रगत चढाउन ढिलो गरेन। तर, दुई पोका रगत चढाएपछि सुत्केरी महिला झनै सिकिस्त भइन्। शुरूमै गरिएको लापरवाहीका कारण त्यसपछि जति प्रयास गर्दा पनि उनको प्राण बचाउने प्रयास सफल भएन।
रेडक्रस र अस्पतालको लापरवाहीले ज्यान गएकोमा पीडित परिवार आक्रोशिात छ। देखापढीले यसै विषयमा रक्तसञ्चार विज्ञ डा. विपिन नेपाललाई सोधेको थियो, ‘फरक ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु कसरी हुन्छ?’
डा. नेपाल भन्छन्, “सामान्यतः हरेक मानिसको शरीरमा फरक फरक ग्रुपको रगत हुन्छन्। कसैको शरीरमा ‘ए’ ब्लड ग्रुप हुन्छ भने त्यसको शरीरमा ‘ए’ भन्ने एन्टिजेन हुन्छ। र, त्यसको ठीक उल्टो एन्टिबडी बनेको हुन्छ। जस्तो कि, ‘बी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध ‘एन्टि ए’ बनेको हुन्छ। ‘एबी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध कुनै पनि एन्डिबडीजहरू हुँदैन।”
डा. नेपालका अनुसार ए ब्लड ग्रुप भएका मानिसको शरीरमा ‘एन्टी बी’ बनेको हुन्छ। अब, ए ब्लड ग्रुपका मानिसलाई बी ब्लडग्रुप ट्र«ान्सफ्यूज गर्‍यो भने त्यसको शरीरमा रहेको एन्टिजेनले बाहिरी रगत ठान्छ। त्यसपछि उल्टो रिएक्सन शुरू हुन्छ।
जनकपुरमा महतोको ज्यान जानुमा पनि कारण त्यस्तै हुनसक्ने उनले बताए। ओ पोजिटिभ ब्लड ग्रुपमा ‘ए र बी’ दुवै एन्टिजेन हुँदैन। तर, यसको विरुद्ध दुईटा एन्टिबडीज बनेको हुन्छ। ओ पोजिटिभ ब्लड ग्रुपको लागि ‘एन्टी ए र बी हुन्छ’, जसलाई प्रतिरोधात्मक क्षमता भनिने उनले बताए। त्यसैले, ओ पोजिटिभ ब्लड ग्रुप हुने मानिसलाई बी पोजिटिभ रगत चढाउँदा ओ पोजिटिभ ब्लड ग्रुपको एन्टिजेन ‘प्रतिरोधात्मका क्षमता’ ले बाहिरी रगत ठानेर अस्वीकार गर्ने उनको भनाइ छ।
“शरीरले रगतलाई अस्विकार गरेपछि रातो रगतलाई टुटाउँदै जान्छ। यसलाई हेमोलाइसिस प्रोसेस भनिन्छ। टुटेको रगतलाई शरीरले थेग्न सक्दैन। त्यसपछि मुख्यतः किड्नीबाट टुटाएको रातो रगत बाहिर निस्किन खोज्छ,” डा. नेपालले थपे, “विस्तारै किड्नी बिग्रदै जान्छ र शरीरमा रगत जम्न शुरू हुन्छ। रगत टुटने र जम्न थाल्ने हुँदा विस्तारै शरीरको सबै अँगमा प्रभाव पर्छ।”
गलत ग्रुपको रगतका कारण ज्वरो आउने, काम्ने, मसलहरू दुख्न थाल्ने, जन्डिस हुने, किड्नी फेल हुने जस्ता लक्षण देखिने उनको भनाइ छ। “लक्षण थाहा हुनेवित्तिकै म्यानेज गर्न सकियो भने बिरामीलाई ठीक गर्न सजिलो हुनसक्छ। नभए बिरामीलाई बचाउन गाह्रो हुन्छ र मृत्यु पनि हुन्छ,” उनले भने।
डा. नेपालका अनुसार कहिलेकाहीँ त ए पोजिटिभलाई ए पोजिटिभ रगत चढाउँदा पनि मानिसहरूको ज्यान जाने गर्छ। किनभने, ए पोजिटिभ ब्लड ग्रुपमा अरु पनि तत्वहरू हुन्छन्। जसबारे अनुसन्धान समेत भएको छैन।
यसबाट कसरी जोगिने त?
रक्तसञ्चार विज्ञ नेपाल भन्छन्, “खासगरी ल्याब र प्राविधिकको गल्तीका कारण यस्तो समस्या आउने गर्छ। मानिसको शरीरमा ५०० भन्दा बढी ब्लड ग्रुपहरू छन्। जसमध्ये ५० वटा महत्वपूर्ण मानिन्छ। सामान्यतः दुईवटा रगत सिस्टमहरू हुन्छन्। एउटा, एबीओ र अर्को, आरएच (पोजिटिभ र नेगेटिभ छुट्याउँछ) बारेमात्र थाहा छ। अरु धेरै कुरा हामीलाई थाहा नै छैन।”
विदेशमा प्रायः सबै ब्लड ग्रुप चेक गरिने भए पनि नेपालमा त्यस्तो सिस्टम नभएको उनले जानकारी गराए। ब्लड ग्रुपहरूको क्रस म्याच पनि राम्रोसँग हुन नसक्दा समस्या आउने उनले बताए। “नेपाल ब्लड बैंक प्राविधिक हिसाबमा १० वर्ष पछाडि छ। हामीसँग विज्ञ प्राविधिक छैनन्, ब्लड क्रस चेक गर्ने प्रविधि पनि अद्यावधिक छैन”, उनले थपे “यसको लागि ब्लड ट्रान्सफ्यूजन मेडिसिनको विज्ञहरू पर्याप्त हुनु जरुरी छ।”
" /> काठमाडौं। सुत्केरी ब्यथा लागेर अस्पताल पुर्‍याइएकी २३ वर्षिया युवती गंगादेवी महतोले अघिल्लो बिहीबार जनकपुरस्थित रामजानकी अस्पतालको शय्यामै प्राण त्याग्नुपर्‍यो। कारण थियो, फरक ग्रुपको रगत चढाइनु। महतोको रगत ‘ओ पोजिटिभ ग्रुप’को थियो। तर, अस्पतालको गल्तीमा उनलाई ‘बी पोजिटिभ’ रगत चढाइयो। जसका कारण दिउँसो ४ बजे अस्पताल भर्ना गरिएकी महतोको त्यही राति ज्यान गयो।
शल्यक्रियाबाट छोरी जन्माएपछि महतोको शरीरमा रगतको कमी भएको थियो। जसका कारण उनलाई तत्काल रगत चढाउनुपर्ने भयो। अस्पतालले रेडक्रसबाट ल्याएको रगत चढाउन ढिलो गरेन। तर, दुई पोका रगत चढाएपछि सुत्केरी महिला झनै सिकिस्त भइन्। शुरूमै गरिएको लापरवाहीका कारण त्यसपछि जति प्रयास गर्दा पनि उनको प्राण बचाउने प्रयास सफल भएन।
रेडक्रस र अस्पतालको लापरवाहीले ज्यान गएकोमा पीडित परिवार आक्रोशिात छ। देखापढीले यसै विषयमा रक्तसञ्चार विज्ञ डा. विपिन नेपाललाई सोधेको थियो, ‘फरक ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु कसरी हुन्छ?’
डा. नेपाल भन्छन्, “सामान्यतः हरेक मानिसको शरीरमा फरक फरक ग्रुपको रगत हुन्छन्। कसैको शरीरमा ‘ए’ ब्लड ग्रुप हुन्छ भने त्यसको शरीरमा ‘ए’ भन्ने एन्टिजेन हुन्छ। र, त्यसको ठीक उल्टो एन्टिबडी बनेको हुन्छ। जस्तो कि, ‘बी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध ‘एन्टि ए’ बनेको हुन्छ। ‘एबी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध कुनै पनि एन्डिबडीजहरू हुँदैन।”
डा. नेपालका अनुसार ए ब्लड ग्रुप भएका मानिसको शरीरमा ‘एन्टी बी’ बनेको हुन्छ। अब, ए ब्लड ग्रुपका मानिसलाई बी ब्लडग्रुप ट्र«ान्सफ्यूज गर्‍यो भने त्यसको शरीरमा रहेको एन्टिजेनले बाहिरी रगत ठान्छ। त्यसपछि उल्टो रिएक्सन शुरू हुन्छ।
जनकपुरमा महतोको ज्यान जानुमा पनि कारण त्यस्तै हुनसक्ने उनले बताए। ओ पोजिटिभ ब्लड ग्रुपमा ‘ए र बी’ दुवै एन्टिजेन हुँदैन। तर, यसको विरुद्ध दुईटा एन्टिबडीज बनेको हुन्छ। ओ पोजिटिभ ब्लड ग्रुपको लागि ‘एन्टी ए र बी हुन्छ’, जसलाई प्रतिरोधात्मक क्षमता भनिने उनले बताए। त्यसैले, ओ पोजिटिभ ब्लड ग्रुप हुने मानिसलाई बी पोजिटिभ रगत चढाउँदा ओ पोजिटिभ ब्लड ग्रुपको एन्टिजेन ‘प्रतिरोधात्मका क्षमता’ ले बाहिरी रगत ठानेर अस्वीकार गर्ने उनको भनाइ छ।
“शरीरले रगतलाई अस्विकार गरेपछि रातो रगतलाई टुटाउँदै जान्छ। यसलाई हेमोलाइसिस प्रोसेस भनिन्छ। टुटेको रगतलाई शरीरले थेग्न सक्दैन। त्यसपछि मुख्यतः किड्नीबाट टुटाएको रातो रगत बाहिर निस्किन खोज्छ,” डा. नेपालले थपे, “विस्तारै किड्नी बिग्रदै जान्छ र शरीरमा रगत जम्न शुरू हुन्छ। रगत टुटने र जम्न थाल्ने हुँदा विस्तारै शरीरको सबै अँगमा प्रभाव पर्छ।”
गलत ग्रुपको रगतका कारण ज्वरो आउने, काम्ने, मसलहरू दुख्न थाल्ने, जन्डिस हुने, किड्नी फेल हुने जस्ता लक्षण देखिने उनको भनाइ छ। “लक्षण थाहा हुनेवित्तिकै म्यानेज गर्न सकियो भने बिरामीलाई ठीक गर्न सजिलो हुनसक्छ। नभए बिरामीलाई बचाउन गाह्रो हुन्छ र मृत्यु पनि हुन्छ,” उनले भने।
डा. नेपालका अनुसार कहिलेकाहीँ त ए पोजिटिभलाई ए पोजिटिभ रगत चढाउँदा पनि मानिसहरूको ज्यान जाने गर्छ। किनभने, ए पोजिटिभ ब्लड ग्रुपमा अरु पनि तत्वहरू हुन्छन्। जसबारे अनुसन्धान समेत भएको छैन।
यसबाट कसरी जोगिने त?
रक्तसञ्चार विज्ञ नेपाल भन्छन्, “खासगरी ल्याब र प्राविधिकको गल्तीका कारण यस्तो समस्या आउने गर्छ। मानिसको शरीरमा ५०० भन्दा बढी ब्लड ग्रुपहरू छन्। जसमध्ये ५० वटा महत्वपूर्ण मानिन्छ। सामान्यतः दुईवटा रगत सिस्टमहरू हुन्छन्। एउटा, एबीओ र अर्को, आरएच (पोजिटिभ र नेगेटिभ छुट्याउँछ) बारेमात्र थाहा छ। अरु धेरै कुरा हामीलाई थाहा नै छैन।”
विदेशमा प्रायः सबै ब्लड ग्रुप चेक गरिने भए पनि नेपालमा त्यस्तो सिस्टम नभएको उनले जानकारी गराए। ब्लड ग्रुपहरूको क्रस म्याच पनि राम्रोसँग हुन नसक्दा समस्या आउने उनले बताए। “नेपाल ब्लड बैंक प्राविधिक हिसाबमा १० वर्ष पछाडि छ। हामीसँग विज्ञ प्राविधिक छैनन्, ब्लड क्रस चेक गर्ने प्रविधि पनि अद्यावधिक छैन”, उनले थपे “यसको लागि ब्लड ट्रान्सफ्यूजन मेडिसिनको विज्ञहरू पर्याप्त हुनु जरुरी छ।”
"> फरक समूहको रगत चढाउँदा बिरामीको मृत्यु किन हुन्छ ? (भिडिओसहित): Dekhapadhi
फरक समूहको रगत चढाउँदा बिरामीको मृत्यु किन हुन्छ ? (भिडिओसहित)
शल्यक्रियाबाट छोरी जन्माएपछि महतोको शरीरमा रगतको कमी भएको थियो। जसका कारण उनलाई तत्काल रगत चढाउनुपर्ने भयो। अस्पतालले रेडक्रसबाट ल्याएको रगत चढाउन ढिलो गरेन। तर, दुई पोका रगत चढाएपछि सुत्केरी महिला झनै सिकिस्त भइन्। शुरूमै गरिएको लापरवाहीका कारण त्यसपछि जति प्रयास गर्दा पनि उनको प्राण बचाउने प्रयास सफल भएन।
रेडक्रस र अस्पतालको लापरवाहीले ज्यान गएकोमा पीडित परिवार आक्रोशिात छ। देखापढीले यसै विषयमा रक्तसञ्चार विज्ञ डा. विपिन नेपाललाई सोधेको थियो, ‘फरक ग्रुपको रगत चढाउँदा बिरामीको मृत्यु कसरी हुन्छ?’
डा. नेपाल भन्छन्, “सामान्यतः हरेक मानिसको शरीरमा फरक फरक ग्रुपको रगत हुन्छन्। कसैको शरीरमा ‘ए’ ब्लड ग्रुप हुन्छ भने त्यसको शरीरमा ‘ए’ भन्ने एन्टिजेन हुन्छ। र, त्यसको ठीक उल्टो एन्टिबडी बनेको हुन्छ। जस्तो कि, ‘बी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध ‘एन्टि ए’ बनेको हुन्छ। ‘एबी’ ब्लड ग्रुप छ भने त्यसको विरुद्ध कुनै पनि एन्डिबडीजहरू हुँदैन।”
जनकपुरमा महतोको ज्यान जानुमा पनि कारण त्यस्तै हुनसक्ने उनले बताए। ओ पोजिटिभ ब्लड ग्रुपमा ‘ए र बी’ दुवै एन्टिजेन हुँदैन। तर, यसको विरुद्ध दुईटा एन्टिबडीज बनेको हुन्छ। ओ पोजिटिभ ब्लड ग्रुपको लागि ‘एन्टी ए र बी हुन्छ’, जसलाई प्रतिरोधात्मक क्षमता भनिने उनले बताए। त्यसैले, ओ पोजिटिभ ब्लड ग्रुप हुने मानिसलाई बी पोजिटिभ रगत चढाउँदा ओ पोजिटिभ ब्लड ग्रुपको एन्टिजेन ‘प्रतिरोधात्मका क्षमता’ ले बाहिरी रगत ठानेर अस्वीकार गर्ने उनको भनाइ छ।
“शरीरले रगतलाई अस्विकार गरेपछि रातो रगतलाई टुटाउँदै जान्छ। यसलाई हेमोलाइसिस प्रोसेस भनिन्छ। टुटेको रगतलाई शरीरले थेग्न सक्दैन। त्यसपछि मुख्यतः किड्नीबाट टुटाएको रातो रगत बाहिर निस्किन खोज्छ,” डा. नेपालले थपे, “विस्तारै किड्नी बिग्रदै जान्छ र शरीरमा रगत जम्न शुरू हुन्छ। रगत टुटने र जम्न थाल्ने हुँदा विस्तारै शरीरको सबै अँगमा प्रभाव पर्छ।”
गलत ग्रुपको रगतका कारण ज्वरो आउने, काम्ने, मसलहरू दुख्न थाल्ने, जन्डिस हुने, किड्नी फेल हुने जस्ता लक्षण देखिने उनको भनाइ छ। “लक्षण थाहा हुनेवित्तिकै म्यानेज गर्न सकियो भने बिरामीलाई ठीक गर्न सजिलो हुनसक्छ। नभए बिरामीलाई बचाउन गाह्रो हुन्छ र मृत्यु पनि हुन्छ,” उनले भने।
डा. नेपालका अनुसार कहिलेकाहीँ त ए पोजिटिभलाई ए पोजिटिभ रगत चढाउँदा पनि मानिसहरूको ज्यान जाने गर्छ। किनभने, ए पोजिटिभ ब्लड ग्रुपमा अरु पनि तत्वहरू हुन्छन्। जसबारे अनुसन्धान समेत भएको छैन।
यसबाट कसरी जोगिने त?
रक्तसञ्चार विज्ञ नेपाल भन्छन्, “खासगरी ल्याब र प्राविधिकको गल्तीका कारण यस्तो समस्या आउने गर्छ। मानिसको शरीरमा ५०० भन्दा बढी ब्लड ग्रुपहरू छन्। जसमध्ये ५० वटा महत्वपूर्ण मानिन्छ। सामान्यतः दुईवटा रगत सिस्टमहरू हुन्छन्। एउटा, एबीओ र अर्को, आरएच (पोजिटिभ र नेगेटिभ छुट्याउँछ) बारेमात्र थाहा छ। अरु धेरै कुरा हामीलाई थाहा नै छैन।”
विदेशमा प्रायः सबै ब्लड ग्रुप चेक गरिने भए पनि नेपालमा त्यस्तो सिस्टम नभएको उनले जानकारी गराए। ब्लड ग्रुपहरूको क्रस म्याच पनि राम्रोसँग हुन नसक्दा समस्या आउने उनले बताए। “नेपाल ब्लड बैंक प्राविधिक हिसाबमा १० वर्ष पछाडि छ। हामीसँग विज्ञ प्राविधिक छैनन्, ब्लड क्रस चेक गर्ने प्रविधि पनि अद्यावधिक छैन”, उनले थपे “यसको लागि ब्लड ट्रान्सफ्यूजन मेडिसिनको विज्ञहरू पर्याप्त हुनु जरुरी छ।”
प्रतिक्रिया दिनुहोस्