काठमाडौं। विश्व यतिबेला कोरोना कहरले आक्रान्त छ। कोरोनाको कहरबाट माथि उठ्न सकेको छैन। हालै रुसले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको भएपनि यसले औपचारिकता पाइसकेको छैन। विश्वका अन्य शक्तिशाली देश पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका छन्। तर, विश्वमा दिनदिनै संक्रमित बढिरहेका छन्।

हिजो मात्र विश्वमा दुई लाख ७६ हजा ११९ संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वका कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ७०१ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्र एक हजार ९८ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। ब्राजिलमा एक हजार सात र भारतमा ९९० जनाको मृत्यु भएको छ। 

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ३५ हजार ३९६ पुगेको छ। विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख ६२ हजार ४२० पुगेको छ।

एक करोड ४१ लाख २५ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ६४ लाख ४७ हजार ५८३ जना सक्रिय संक्रमित छन्। 

" /> काठमाडौं। विश्व यतिबेला कोरोना कहरले आक्रान्त छ। कोरोनाको कहरबाट माथि उठ्न सकेको छैन। हालै रुसले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको भएपनि यसले औपचारिकता पाइसकेको छैन। विश्वका अन्य शक्तिशाली देश पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका छन्। तर, विश्वमा दिनदिनै संक्रमित बढिरहेका छन्।

हिजो मात्र विश्वमा दुई लाख ७६ हजा ११९ संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वका कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ७०१ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्र एक हजार ९८ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। ब्राजिलमा एक हजार सात र भारतमा ९९० जनाको मृत्यु भएको छ। 

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ३५ हजार ३९६ पुगेको छ। विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख ६२ हजार ४२० पुगेको छ।

एक करोड ४१ लाख २५ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ६४ लाख ४७ हजार ५८३ जना सक्रिय संक्रमित छन्। 

"> विश्वमा एकैदिन थपिए दुई लाख ७६ हजार संक्रमित: Dekhapadhi
विश्वमा एकैदिन थपिए दुई लाख ७६ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्व यतिबेला कोरोना कहरले आक्रान्त छ। कोरोनाको कहरबाट माथि उठ्न सकेको छैन। हालै रुसले कोरोनाविरुद्धको भ्याक्सिन बनाएको भएपनि यसले औपचारिकता पाइसकेको छैन। विश्वका अन्य शक्तिशाली देश पनि कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका छन्। तर, विश्वमा दिनदिनै संक्रमित बढिरहेका छन्।</p> <p style="text-align: justify;">हिजो मात्र विश्वमा दुई लाख ७६ हजा ११९ संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वका कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ७०१ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्र एक हजार ९८ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। ब्राजिलमा एक हजार सात र भारतमा ९९० जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड १३ लाख ३५ हजार ३९६ पुगेको छ। विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख ६२ हजार ४२० पुगेको छ।</p> <p style="text-align: justify;">एक करोड ४१ लाख २५ हजार ३९३ जना संक्रमणमुक्त भएका छन् भने ६४ लाख ४७ हजार ५८३ जना सक्रिय संक्रमित छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्