निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ।
आज राति १२ बजेबाटै काठमाडाैंमा पनि निषेधाज्ञा जारी गरिएकाे छ।
निषेधाज्ञाका क्रममा उपत्यकामा भीडभाड, जुलुस, खुला स्थानमा मानिसहरू भेला हुन पाइने छैन।
काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे संक्रमण बढेकाे भन्दै यसकाे नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाे उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले जनाएका छन्।
निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएकाे छ।

भक्तपुर र ललितपुरमा पनि निषेधाज्ञा

काठमाडौं। भक्तपुर र ललितपुरमा पनि निषेधाज्ञा जारी गरिएकाे छ।

आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएकाे हाे।

सिफारिस

काठमाडौंमा पनि निषेधाज्ञा