काठमाडौं। लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टीमका खेलाडीको कोभिड-१९ बीमा गरिदिने भएको छ।

ट्रष्टले नेपालमै मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीको कोभिड-१९ बीमा गरिदिन लागेको हो।

“खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोभिड-१९ रोगको बीमा गराउने निर्णय गरेका हौं,” लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को भ्याक्सिन टुंगो नलाग्दासम्म बीमाले खेलाडीमा सानो भए पनि राहत महसुस हुने विश्वास लिएका छौं।”

१३औं सागमा नेपाली महिला भलिबल टीमले रजत पदक जितेको थियो। नेपाली महिला भलिबल टीम फाइनलमा भारतसँग पराजित भएको थियो। पुरूष भलिबल भने समूह चरणबाटै बाहिरिएको थियो।

लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट थिए। उनले जापानबाट १० महिनाको भलिबल प्रशिक्षण कोर्ष पूरा गरेका थिए।

" /> काठमाडौं। लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टीमका खेलाडीको कोभिड-१९ बीमा गरिदिने भएको छ।

ट्रष्टले नेपालमै मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीको कोभिड-१९ बीमा गरिदिन लागेको हो।

“खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोभिड-१९ रोगको बीमा गराउने निर्णय गरेका हौं,” लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को भ्याक्सिन टुंगो नलाग्दासम्म बीमाले खेलाडीमा सानो भए पनि राहत महसुस हुने विश्वास लिएका छौं।”

१३औं सागमा नेपाली महिला भलिबल टीमले रजत पदक जितेको थियो। नेपाली महिला भलिबल टीम फाइनलमा भारतसँग पराजित भएको थियो। पुरूष भलिबल भने समूह चरणबाटै बाहिरिएको थियो।

लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट थिए। उनले जापानबाट १० महिनाको भलिबल प्रशिक्षण कोर्ष पूरा गरेका थिए।

"> महिला तथा पुरुष भलिबल टीमको कोरोना बीमा: Dekhapadhi
महिला तथा पुरुष भलिबल टीमको कोरोना बीमा
काठमाडौं। लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टीमका खेलाडीको कोभिड-१९ बीमा गरिदिने भएको छ।

ट्रष्टले नेपालमै मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी खेलाडीको कोभिड-१९ बीमा गरिदिन लागेको हो।

“खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोभिड-१९ रोगको बीमा गराउने निर्णय गरेका हौं,” लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को भ्याक्सिन टुंगो नलाग्दासम्म बीमाले खेलाडीमा सानो भए पनि राहत महसुस हुने विश्वास लिएका छौं।”

१३औं सागमा नेपाली महिला भलिबल टीमले रजत पदक जितेको थियो। नेपाली महिला भलिबल टीम फाइनलमा भारतसँग पराजित भएको थियो। पुरूष भलिबल भने समूह चरणबाटै बाहिरिएको थियो।

लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट थिए। उनले जापानबाट १० महिनाको भलिबल प्रशिक्षण कोर्ष पूरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्