न्यूरोड क्षेत्रका पसल भदौ ७ गतेसम्म बन्द

काठमाडौंको न्यूरोडमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरु बन्द गरिएको छ।

व्यापारीमा संक्रमण देखिएपछि आज न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो।

भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ। वडा कार्यालयले विज्ञप्ति जारी गर्दै जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
.png)