तनहुँ। तनहुँमा मास्क प्रयोग नगर्ने एक हजार ४७ जनालाई कारवाही गरिएको छ।
कारवाही गरिएकाहरूबाट एक लाख चार हजार ७०० राजस्व संकलन भएको छ। कोरोना महामारीविरुद्ध जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि सरकारको निर्देशनबमोजिम तनहुँमा सचेतना कार्य थालिएको छ।
संक्रमणको जोखिम बढिरहँदा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी नअपनाउनेहरूलाई सडकमै प्रहरीले प्रशिक्षण दिने गरेको छ।
" />

">
तनहुँमा मास्क प्रयोग नगर्ने एक हजार जनाभन्दा बढीलाई कारवाही: Dekhapadhi
तनहुँमा मास्क प्रयोग नगर्ने एक हजार जनाभन्दा बढीलाई कारवाही
<p style="text-align: justify;">तनहुँ। तनहुँमा मास्क प्रयोग नगर्ने एक हजार ४७ जनालाई कारवाही गरिएको छ। </p>
<p style="text-align: justify;">कारवाही गरिएकाहरूबाट एक लाख चार हजार ७०० राजस्व संकलन भएको छ। कोरोना महामारीविरुद्ध जनचेतना फैलाउँदै रोकथाम तथा नियन्त्रणको लागि सरकारको निर्देशनबमोजिम तनहुँमा सचेतना कार्य थालिएको छ। </p>
<p style="text-align: justify;">संक्रमणको जोखिम बढिरहँदा स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी नअपनाउनेहरूलाई सडकमै प्रहरीले प्रशिक्षण दिने गरेको छ। </p>