काठमाडौं। कोरोना संक्रमणको जोखिमबाट जोगिन हिंडडुल गर्दा मास्क लगाउनुपर्ने नियम पालना नगर्ने करिब सवा चार लाख व्यक्ति कारबाहीमा परेका छन्। मास्क नलगाएर अटेरी गर्दै हिडेका ४ लाख १९ हजार ५३८ जनालाई कारबाही गरिएको गृहमन्त्रालयले जनाएको छ। यिमध्ये ३ लाख ५४ हजार ८२४ जनालाई नियन्त्रणमा लिइ सम्झाइबुझाइ छाडिएको र ३९ हजार ५०७ जनालाई मास्कसहित सम्झाइबुझाइ पठाइएको छ। २५ हजार २०७ जनालाई भने जरिवाना गरिएको गृहले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अनुमतिबिना काठमाडौं पस्न खोज्ने ७ हजार ६३५ वटा सवारीसाध पनि कारबाहीमा परेका छन्। त्यस्तै १९ हजार ४२८ जनालाई काठमाडौं प्रवेश नाकाबाटै फिर्ता गरिएको छ। मन्त्रिपरिषद्, गृह मन्त्रालय र सम्बद्ध निकायबाट भएका निर्णय तथा निर्देशन पालना गराउने क्रममा यि कारबाहीहरू गरिएको गृहले जानकारी दिएको छ।
कोभिड-19 को नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका सम्बन्धमा जारी भएका निर्देशन तथा निर्णय सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समन्वयात्मक रूपमा कार्यान्वयन भईरहेको पनि गृहले जनाएको छ।
विभिन्न निर्णय र निर्देशन पालना गराउन काठमाडौंमा ५ वटा, ललितपुर र भक्तपुरमा ४/४ वटा अनुगमन टोली परिचालन गरी कारबाहीलाई तीव्र बनाइएको पनि गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। यस्तै टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लाहरूलाई समेत निर्देशन दिइएको छ।

सरकारी निर्णय पालनाको अवस्था बुझ्न उपत्यकामा खटियो टोली, अन्य जिल्लामा पनि अनुगमन गर्न निर्देशन: Dekhapadhi
सरकारी निर्णय पालनाको अवस्था बुझ्न उपत्यकामा खटियो टोली, अन्य जिल्लामा पनि अनुगमन गर्न निर्देशन