काठमाडौं उपत्यकामा १२८ जना कोरोना संक्रमित थपिए
<p>काठमाडौं। काठमाडौं उपत्यकाका थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंका ११२ जनामा, ललितपुरका ११ जनामा र भक्तपुरका ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दियो।</p>
<p>पछिल्लो २४ घण्टामा देशभर ५२५ जनामा कोरोना संक्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
