विराटनगर। नेपाल कम्युनिष्ट पार्टी विराटनगर-८ ले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ।
संक्रमित बसेको घरमा पुगेर स्यानिटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो।
यसैगरी घरेलु औषधि गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै संक्रमित बसेको घरलाई निर्मलीकरण गरिएको पोखरेलले बताए। विराटनगर-८ मा १७ जना संक्रमित होमआइसोलेसनमा बसेका छन्।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताइन्। रासस
" /> विराटनगर। नेपाल कम्युनिष्ट पार्टी विराटनगर-८ ले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ।संक्रमित बसेको घरमा पुगेर स्यानिटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो।

">