काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई समेत उछिन्न थालेको छ।
हिजो भारतमा एकैदिन ६७ हजार ६६ नयाँ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १५६ जना संक्रमित थपिएका थिए। हिजो अमेरिकामा ५३ हजार ७४८ र ब्राजिलमा ५८ हजार ८१ संक्रमित थपिएका थिए।
पछिल्लो २४ घण्टामा ६७ हजार ६६ संक्रमित थपिएको भारतमा ९५० जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९५ हजार ४७१ पुगेको छ भने यसमध्ये १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन्।
कोभिड–१९ बाट भारतमा ४७ हजार १३८ जनाको मृत्यु भएको छभारतमा ६ लाख २८ हजार ७६३ सक्रिय संक्रमित छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई समेत उछिन्न थालेको छ।हिजो भारतमा एकैदिन ६७ हजार ६६ नयाँ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १५६ जना संक्रमित थपिएका थिए। हिजो अमेरिकामा ५३ हजार ७४८ र ब्राजिलमा ५८ हजार ८१ संक्रमित थपिएका थिए।

">