काठमाडौं। प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ।

हिजो एकै दिन एक हजार ९०० को हाराहारीमा शंकास्पद व्यक्तिहरूको स्वाब नमूना परीक्षण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार परीक्षण गरिएकामा ४८ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म प्रदेश १ का ५८ हजार २९४ जनाको कोभिड-१९ परीक्षण गरिएको छ। प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको परीक्षण गरिएको बताइएको छ। अन्य प्रदेशका ६ हजार ७९६ परीक्षण पनि यहाँको प्रयोगशालाहरूबाट गरिएको छ।

हालसम्म यस प्रदेशमा एक हजार ६११ जनालाई संक्रमण पुष्टि भएको छ। एक हजार १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण भइरहेको छ।

" /> काठमाडौं। प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ।

"> प्रदेश १ मा कोरोना परीक्षण दायरा फराकिलो गरिँदै: Dekhapadhi
प्रदेश १ मा कोरोना परीक्षण दायरा फराकिलो गरिँदै
काठमाडौं। प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ।

हिजो एकै दिन एक हजार ९०० को हाराहारीमा शंकास्पद व्यक्तिहरूको स्वाब नमूना परीक्षण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार परीक्षण गरिएकामा ४८ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म प्रदेश १ का ५८ हजार २९४ जनाको कोभिड-१९ परीक्षण गरिएको छ। प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको परीक्षण गरिएको बताइएको छ। अन्य प्रदेशका ६ हजार ७९६ परीक्षण पनि यहाँको प्रयोगशालाहरूबाट गरिएको छ।

हालसम्म यस प्रदेशमा एक हजार ६११ जनालाई संक्रमण पुष्टि भएको छ। एक हजार १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्