काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा भएको बताएका छन्।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले जनताको जीवन रक्षाका लागि सरकार लागिरहेको बताएका हुन्।

“जनताबाटै पर्याप्त साथ/सहयोग भएन भने यस लडाइँमा हामीले विजय हासिल गर्न सक्दैनौं,” उनले भने, “हामी हरेक व्यक्ति एउटा सिपाही हौं, हामी आफैं सजकताका साथ लडेनौं भने यस महामारीलाई पराजित गर्न सक्दैनौँ।”

त्यो सजकता जनतामा अलि कमी रहेको पाइएको उनको भनाइ छ।

अर्को प्रसंगमा उनले सरकारको आधारहीन आलोचना हुने गरेको बताए। “सरकारको राम्रो कामको प्रशंसा गर्न नसक्ने, छिद्र भेटिए पनि वा नभेटिए पनि आलोचना गर्ने प्रवृत्ति बढेको छ,” उनले भने।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा भएको बताएका छन्।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले जनताको जीवन रक्षाका लागि सरकार लागिरहेको बताएका हुन्।

“जनताबाटै पर्याप्त साथ/सहयोग भएन भने यस लडाइँमा हामीले विजय हासिल गर्न सक्दैनौं,” उनले भने, “हामी हरेक व्यक्ति एउटा सिपाही हौं, हामी आफैं सजकताका साथ लडेनौं भने यस महामारीलाई पराजित गर्न सक्दैनौँ।”

त्यो सजकता जनतामा अलि कमी रहेको पाइएको उनको भनाइ छ।

अर्को प्रसंगमा उनले सरकारको आधारहीन आलोचना हुने गरेको बताए। “सरकारको राम्रो कामको प्रशंसा गर्न नसक्ने, छिद्र भेटिए पनि वा नभेटिए पनि आलोचना गर्ने प्रवृत्ति बढेको छ,” उनले भने।

"> महामारीका बेला सबैभन्दा महत्त्वपूर्ण विषय जनताको जीवनरक्षा हो : प्रधानमन्त्री: Dekhapadhi
महामारीका बेला सबैभन्दा महत्त्वपूर्ण विषय जनताको जीवनरक्षा हो : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको जीवन रक्षा भएको बताएका छन्।

एक टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले जनताको जीवन रक्षाका लागि सरकार लागिरहेको बताएका हुन्।

“जनताबाटै पर्याप्त साथ/सहयोग भएन भने यस लडाइँमा हामीले विजय हासिल गर्न सक्दैनौं,” उनले भने, “हामी हरेक व्यक्ति एउटा सिपाही हौं, हामी आफैं सजकताका साथ लडेनौं भने यस महामारीलाई पराजित गर्न सक्दैनौँ।”

त्यो सजकता जनतामा अलि कमी रहेको पाइएको उनको भनाइ छ।

अर्को प्रसंगमा उनले सरकारको आधारहीन आलोचना हुने गरेको बताए। “सरकारको राम्रो कामको प्रशंसा गर्न नसक्ने, छिद्र भेटिए पनि वा नभेटिए पनि आलोचना गर्ने प्रवृत्ति बढेको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्