कैलाली। बैतडीकी दोगडाकेदार गाउँपालिका-३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको स्क्रब टाइफसबाट मृत्यु भएको छ। धनगढीमा उपचाररत जोशीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए।
" />

">
स्क्रब टाइफसबाट बालिकाको मृत्यु: Dekhapadhi
स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो।
थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो।
स्क्रब टाइफसबाट बालिकाको मृत्यु
<p style="text-align: justify;">कैलाली। बैतडीकी दोगडाकेदार गाउँपालिका-३ श्रीकोटकी १४ वर्षीया पुजा जोशीको स्क्रब टाइफसबाट मृत्यु भएको छ। धनगढीमा उपचाररत जोशीलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">स्क्रब टाइफसबाट संक्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पतालहुँदै मंगलबार धनगढीको सारथी अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट पनि रेफर भएपछि बुधबार कोहलपुर लग्दै गर्दा चिसापानीमा बालिकाको मृत्यु भएको उनका फुपाजु शंकरदत्त भट्टले बताए।</p>