काठमाडौं। बार्सिलोनाका एक खेलाडी कोरोना भाइरस संक्रमित भएको क्लबले बुधबार जनाएको छ।

तथापि ती खेलाडी च्याम्पियन्स लिग खेल्ने टीमको सदस्य नभएको बार्सिलोनाले जनाएको छ।

बार्सिलोनाले खेलाडीको नाम सार्वजनिक गरेको छैन। तर, ती खेलाडी सिनियर टीमको सम्पर्कमा नरहेको क्लबले जनाएको छ।

बार्सिलोनाले शुक्रबार राति बायर्न म्युनिखविरुद्ध खेल्नेछ। त्यसका लागि टीम बिहीबार पोर्चुगलको लिस्वन प्रस्थान गर्नेछ।

बार्सिलोनाले संक्रमित खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको र उनको स्वस्थ्य ठिक रहेको जनाएको छ।

उनी आफ्नै घरमा क्वारेन्टिनमा बसेको र तीन खेलाडीको सम्पर्कमा आएका सबैको कोभिड-१९ परीक्षण गर्ने क्लबले जनाएको छ।

" /> काठमाडौं। बार्सिलोनाका एक खेलाडी कोरोना भाइरस संक्रमित भएको क्लबले बुधबार जनाएको छ।

तथापि ती खेलाडी च्याम्पियन्स लिग खेल्ने टीमको सदस्य नभएको बार्सिलोनाले जनाएको छ।

बार्सिलोनाले खेलाडीको नाम सार्वजनिक गरेको छैन। तर, ती खेलाडी सिनियर टीमको सम्पर्कमा नरहेको क्लबले जनाएको छ।

बार्सिलोनाले शुक्रबार राति बायर्न म्युनिखविरुद्ध खेल्नेछ। त्यसका लागि टीम बिहीबार पोर्चुगलको लिस्वन प्रस्थान गर्नेछ।

बार्सिलोनाले संक्रमित खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको र उनको स्वस्थ्य ठिक रहेको जनाएको छ।

उनी आफ्नै घरमा क्वारेन्टिनमा बसेको र तीन खेलाडीको सम्पर्कमा आएका सबैको कोभिड-१९ परीक्षण गर्ने क्लबले जनाएको छ।

"> बार्सिलोनाका एक खेलाडी कोभिड-१९ संक्रमित: Dekhapadhi
बार्सिलोनाका एक खेलाडी कोभिड-१९ संक्रमित
काठमाडौं। बार्सिलोनाका एक खेलाडी कोरोना भाइरस संक्रमित भएको क्लबले बुधबार जनाएको छ।

तथापि ती खेलाडी च्याम्पियन्स लिग खेल्ने टीमको सदस्य नभएको बार्सिलोनाले जनाएको छ।

बार्सिलोनाले खेलाडीको नाम सार्वजनिक गरेको छैन। तर, ती खेलाडी सिनियर टीमको सम्पर्कमा नरहेको क्लबले जनाएको छ।

बार्सिलोनाले शुक्रबार राति बायर्न म्युनिखविरुद्ध खेल्नेछ। त्यसका लागि टीम बिहीबार पोर्चुगलको लिस्वन प्रस्थान गर्नेछ।

बार्सिलोनाले संक्रमित खेलाडीमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको र उनको स्वस्थ्य ठिक रहेको जनाएको छ।

उनी आफ्नै घरमा क्वारेन्टिनमा बसेको र तीन खेलाडीको सम्पर्कमा आएका सबैको कोभिड-१९ परीक्षण गर्ने क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्