काठमाडाैं। गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि लागू हुने गरी पास वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न भनिएको जनाएको छ।

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद् निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए।

कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

" /> काठमाडाैं। गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि लागू हुने गरी पास वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न भनिएको जनाएको छ।

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद् निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए।

कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

"> सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन: Dekhapadhi
सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडाैं। गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेदेखि लागू हुने गरी पास वितरण बन्द गर्न निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमका कारण पास वितरण नगर्न भनिएको जनाएको छ।

यसअघि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले विभिन्न समयमा भएको मन्त्रिपरिषद् निर्णय र गृहमन्त्रीस्तरको निर्णयसँगै निर्देशनको आधारमा सवारी पास वितरण गर्दै आएका थिए।

कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। जोखिम बढेपछि गृहले यो कदम चालेको हो।

प्रतिक्रिया दिनुहोस्