काठमाडौंमा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका हुन्।
" />

">
काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौंमा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस व्रिफिङमा पछिल्लो २४ घण्टामा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका हुन्।</p>