कपिलवस्तु। बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि दुवैजना कोरोना विशेष अस्पताललमा उपचाररत थिए। 

मृत्यु हुनेमा ४२ बर्षीय कपिलवसतु नगरपालिका– २ जमुहरा टोलका राजु भन्ने कृष्णकुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय प्रदीप तेली रहेको बताइएको छ। गुप्तामा यसअघि नै कारोना संक्रमण पुष्टी भए पनि कृष्णनगरका तेलीको भने पीसीआर रिपोर्ट आइपुगेको छैन। गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले कपिलस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आएपनि अझै विस्तृत विवरण आइनसकेको बताएको पत्रकार दीपक अनुरागीले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताएका छन्।

अहिलेसम्म ८८० जना संक्रमित भएको कपिलवस्तुमा यसअघि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन। 

" /> कपिलवस्तु। बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि दुवैजना कोरोना विशेष अस्पताललमा उपचाररत थिए। 

मृत्यु हुनेमा ४२ बर्षीय कपिलवसतु नगरपालिका– २ जमुहरा टोलका राजु भन्ने कृष्णकुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय प्रदीप तेली रहेको बताइएको छ। गुप्तामा यसअघि नै कारोना संक्रमण पुष्टी भए पनि कृष्णनगरका तेलीको भने पीसीआर रिपोर्ट आइपुगेको छैन। गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले कपिलस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आएपनि अझै विस्तृत विवरण आइनसकेको बताएको पत्रकार दीपक अनुरागीले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताएका छन्।

अहिलेसम्म ८८० जना संक्रमित भएको कपिलवस्तुमा यसअघि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन। 

"> कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु <p style="text-align: justify;">कपिलवस्तु। बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि दुवैजना कोरोना विशेष अस्पताललमा उपचाररत थिए।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा ४२ बर्षीय कपिलवसतु नगरपालिका&ndash; २ जमुहरा टोलका राजु भन्ने कृष्णकुमार गुप्ता र कृष्णनगर नगरपालिका&ndash; १० का २५ वर्षीय प्रदीप तेली रहेको बताइएको छ। गुप्तामा यसअघि नै कारोना संक्रमण पुष्टी भए पनि कृष्णनगरका तेलीको भने पीसीआर रिपोर्ट आइपुगेको छैन। गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए ।</p> <p style="text-align: justify;">स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले कपिलस्तुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आएपनि अझै विस्तृत विवरण आइनसकेको बताएको पत्रकार दीपक अनुरागीले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताएका छन्।</p> <p style="text-align: justify;">अहिलेसम्म ८८० जना संक्रमित भएको कपिलवस्तुमा&nbsp;यसअघि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्