काठमाडौं। कास्कीको पोखरामा दुईजना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ६५० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ६ र १६ २३ र ५४ वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो।
उनीहरूलाई उपचारको लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रदेशभरबाट अहिलेसम्म एक हजार ४९४ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। हाल १४९ जना संक्रमित रहेको बताइएको छ
अहिलेसम्म कोभिड-१९ बाट गण्डकीमा पाँचजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। कास्कीको पोखरामा दुईजना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ६५० पुगेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ६ र १६ २३ र ५४ वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो।
उनीहरूलाई उपचारको लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रदेशभरबाट अहिलेसम्म एक हजार ४९४ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। हाल १४९ जना संक्रमित रहेको बताइएको छ
अहिलेसम्म कोभिड-१९ बाट गण्डकीमा पाँचजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
"> गण्डकीका १ हजार ६५० जनामा कोरोना संक्रमण पुष्‍टि, हाल १४९ जना सक्रिय संक्रमित: Dekhapadhi
गण्डकीका १ हजार ६५० जनामा कोरोना संक्रमण पुष्‍टि, हाल १४९ जना सक्रिय संक्रमित
काठमाडौं। कास्कीको पोखरामा दुईजना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ६५० पुगेको छ।
उनीहरूलाई उपचारको लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक डा. विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रदेशभरबाट अहिलेसम्म एक हजार ४९४ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। हाल १४९ जना संक्रमित रहेको बताइएको छ
अहिलेसम्म कोभिड-१९ बाट गण्डकीमा पाँचजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्