काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रणको अवस्था नियन्त्रणमा आउने छाँटकाँट देखिएको छैन। दिनदिनै लाखौँको संख्यामा संक्रमित थपिँदै गएका छन्। वल्डोमिटर्सका अनुसार विश्वमा संक्रमितको संख्या दुई करोड पाँच लाख २९७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र दुई लाख ५४ हजार ७२७ जना संक्रमित थपिएका छन्। 

र, नेपालको छिमेकी देश भारतमा पनि संक्रमणको अवस्था भयावह बन्दै गएको छ। भारतमा संक्रमण बढ्दै जानु भनेको नेपालमा पनि जोखिम बढ्नु हो। उसो त बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले हालै भारतबाट हुने प्रवेशमा कडाइ गरेको छ। नेपाली नागरिकलाई १० नाकाबाट मात्र भित्रिन भनेको छ भने भारतलगायत अन्य मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। यसअघि स्वेदश फर्किने नेपालीका लागि २० वटा नाका खुला गरिएको थियो।

भारतको दैनिक संक्रमणदर लगातार अमेरिका र ब्राजिलभन्दा माथि छ। संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिलपछि भारत छ तर, भारतको रफ्तार ब्राजिल नजिक पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार २५२ जना संक्रमित थपिएका छन्। जबकी अमेरिकामा ५२ हजार ५८३ र ब्राजिलमा ५४ हजार ९३२ थपिएका छन्।

अमेरिकामा संक्रमितको संख्या ५३ लाख तीन हजार ९७६, ब्राजिलमा ३१ लाख १२ हजार ३९३ र भारतमा २३ लाख २८ हजार ४०५ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ४६ हजार १८८ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रणको अवस्था नियन्त्रणमा आउने छाँटकाँट देखिएको छैन। दिनदिनै लाखौँको संख्यामा संक्रमित थपिँदै गएका छन्। वल्डोमिटर्सका अनुसार विश्वमा संक्रमितको संख्या दुई करोड पाँच लाख २९७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र दुई लाख ५४ हजार ७२७ जना संक्रमित थपिएका छन्। 

र, नेपालको छिमेकी देश भारतमा पनि संक्रमणको अवस्था भयावह बन्दै गएको छ। भारतमा संक्रमण बढ्दै जानु भनेको नेपालमा पनि जोखिम बढ्नु हो। उसो त बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले हालै भारतबाट हुने प्रवेशमा कडाइ गरेको छ। नेपाली नागरिकलाई १० नाकाबाट मात्र भित्रिन भनेको छ भने भारतलगायत अन्य मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। यसअघि स्वेदश फर्किने नेपालीका लागि २० वटा नाका खुला गरिएको थियो।

भारतको दैनिक संक्रमणदर लगातार अमेरिका र ब्राजिलभन्दा माथि छ। संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिलपछि भारत छ तर, भारतको रफ्तार ब्राजिल नजिक पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार २५२ जना संक्रमित थपिएका छन्। जबकी अमेरिकामा ५२ हजार ५८३ र ब्राजिलमा ५४ हजार ९३२ थपिएका छन्।

अमेरिकामा संक्रमितको संख्या ५३ लाख तीन हजार ९७६, ब्राजिलमा ३१ लाख १२ हजार ३९३ र भारतमा २३ लाख २८ हजार ४०५ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ४६ हजार १८८ जनाको मृत्यु भएको छ। 

"> अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै थपिन्छन् नयाँ संक्रमित: Dekhapadhi
अमेरिका र ब्राजिलभन्दा भारतमा धेरै थपिन्छन् नयाँ संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रणको अवस्था नियन्त्रणमा आउने छाँटकाँट देखिएको छैन। दिनदिनै लाखौँको संख्यामा संक्रमित थपिँदै गएका छन्। वल्डोमिटर्सका अनुसार विश्वमा&nbsp;संक्रमितको संख्या दुई करोड पाँच लाख २९७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र दुई लाख ५४ हजार ७२७ जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">र, नेपालको छिमेकी देश भारतमा पनि संक्रमणको अवस्था भयावह बन्दै गएको छ। भारतमा संक्रमण बढ्दै जानु भनेको नेपालमा पनि जोखिम बढ्नु हो। उसो त बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले हालै भारतबाट हुने प्रवेशमा कडाइ गरेको छ। नेपाली नागरिकलाई १० नाकाबाट मात्र भित्रिन भनेको छ भने भारतलगायत अन्य मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। यसअघि स्वेदश फर्किने नेपालीका लागि २० वटा नाका खुला गरिएको थियो।</p> <p style="text-align: justify;">भारतको दैनिक संक्रमणदर लगातार अमेरिका र ब्राजिलभन्दा माथि छ। संक्रमणको शीर्ष सूचीमा अमेरिका र ब्राजिलपछि भारत छ तर, भारतको रफ्तार ब्राजिल नजिक पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार २५२ जना संक्रमित थपिएका छन्। जबकी अमेरिकामा ५२ हजार ५८३ र ब्राजिलमा ५४ हजार ९३२ थपिएका छन्।</p> <p style="text-align: justify;">अमेरिकामा संक्रमितको संख्या ५३ लाख तीन हजार ९७६, ब्राजिलमा ३१ लाख १२ हजार ३९३ र भारतमा २३ लाख २८ हजार ४०५ पुगेको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ४६ हजार १८८ जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्