काठमाडौं। चौधरी फाउण्डेसनले सरकारलाई आठवटा भेन्टिलेटर हस्तान्तरण गरेको छ।
फाउण्डेशनले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई चौथो चरणको सहयोग गरेको हो।
फाउण्डेसनका तर्फबाट निर्वाण चौधरीले स्वास्थमन्त्री भानुभक्त ढकाललाई आज भेन्टिलेटर हस्तान्तरण गरेको छ।
फाउन्डेसनले पहिलो, दोस्रो र तेस्रो चरणमा गरी मुलुकभरका ११९ स्वास्थ संस्थामा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन-९५ मास्क र एक हजार थान पीसीआर रिएजेन्ट सहयोग गरिसकेको छ।
" /> काठमाडौं। चौधरी फाउण्डेसनले सरकारलाई आठवटा भेन्टिलेटर हस्तान्तरण गरेको छ।फाउण्डेशनले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारलाई चौथो चरणको सहयोग गरेको हो।

">