थप ६३८ जनामा कोरोना संक्रमण
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।</p>
<p>यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ।</p>
<p>पछिल्लाे २४ घण्टामा १७१ जना डिस्चार्ज भएका छन्।</p>
<p>हालसम्म १६ हजार ६४६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
