काठमाडाैं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज १३४ जना कोरोना संक्रमित थपिएका छन्।</p> <p>जसमध्ये ११० जना काठमाडौंका हुन्।</p> <p>भक्तपुरका ८&nbsp;र ललितपुरका १६ जना रहेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज प्रेस व्रिफिङमा जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्