काठमाडौं। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा अनिश्‍चितकालका लागि बन्द गरिएको छ। 

स्थानीय तहले सात दिन लकडाउन गरेको, प्रतिष्‍ठान परिसरभित्रसमेत संक्रमितहरू भेटिएकोले महामारी फैलिन नदिन रोकथाम र नियन्त्रणका लागि भोलि २८ साउनदेखि लागू हुने गरि ओपिडी सेवा पूर्ण रूपमा बन्द गरिएको सूचनामार्फत जानकारी गराइएको छ। 

सहायक अस्पताल निर्देश डा. विकाश साहको हस्ताक्षरमा जारी गरिएको सूचनामा ओपिडी बन्दको निर्णय अर्को सूचना नभएसम्मको लागि लागू हुनेछ। 

" /> काठमाडौं। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा अनिश्‍चितकालका लागि बन्द गरिएको छ। 

स्थानीय तहले सात दिन लकडाउन गरेको, प्रतिष्‍ठान परिसरभित्रसमेत संक्रमितहरू भेटिएकोले महामारी फैलिन नदिन रोकथाम र नियन्त्रणका लागि भोलि २८ साउनदेखि लागू हुने गरि ओपिडी सेवा पूर्ण रूपमा बन्द गरिएको सूचनामार्फत जानकारी गराइएको छ। 

सहायक अस्पताल निर्देश डा. विकाश साहको हस्ताक्षरमा जारी गरिएको सूचनामा ओपिडी बन्दको निर्णय अर्को सूचना नभएसम्मको लागि लागू हुनेछ। 

"> विपी स्वास्थ्य प्रतिष्‍ठानको ओपिडी सेवा अनिश्‍चितकालीन बन्द: Dekhapadhi
विपी स्वास्थ्य प्रतिष्‍ठानको ओपिडी सेवा अनिश्‍चितकालीन बन्द <p style="text-align: justify;">काठमाडौं। धरानस्थित&nbsp;विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा अनिश्&zwj;चितकालका लागि बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्थानीय तहले सात दिन लकडाउन गरेको, प्रतिष्&zwj;ठान परिसरभित्रसमेत संक्रमितहरू भेटिएकोले महामारी फैलिन नदिन रोकथाम र नियन्त्रणका लागि भोलि २८ साउनदेखि लागू हुने गरि ओपिडी सेवा पूर्ण रूपमा बन्द गरिएको सूचनामार्फत जानकारी गराइएको छ।&nbsp;</p> <p style="text-align: justify;">सहायक अस्पताल निर्देश डा. विकाश साहको हस्ताक्षरमा जारी गरिएको सूचनामा ओपिडी बन्दको निर्णय अर्को सूचना नभएसम्मको लागि लागू हुनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्