काठमाडौं। विराटनगर महानगरपालिकामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन्। आज थप भएकासहित विभिन्‍न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा कोभिड-१९ पोजिटिभ देखिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले जानकारी दिए।
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एकजना, वडा नम्बर ५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन्।
संक्रमितहरू ४ देखि ८० वर्ष उमेरसमूहा छन्। योसँगै विराटनगरमा ३१३ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा २०६ पुरुष र १०७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चारजनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विराटनगर महानगरपालिकामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन्। आज थप भएकासहित विभिन्‍न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा कोभिड-१९ पोजिटिभ देखिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले जानकारी दिए।
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एकजना, वडा नम्बर ५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन्।
संक्रमितहरू ४ देखि ८० वर्ष उमेरसमूहा छन्। योसँगै विराटनगरमा ३१३ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा २०६ पुरुष र १०७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चारजनाको मृत्यु भएको छ।
"> विराटनगरमा २ पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण: Dekhapadhi
विराटनगरमा २ पत्रकारसहित थप २३ जनामा कोरोना संक्रमण
काठमाडौं। विराटनगर महानगरपालिकामा एक पत्रकारसहित थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
थप भएका संक्रमितहरूमध्ये सबैभन्दा बढी विराटनगर-१७ मा सातजना छन्। यस्तै विराटनगर-३ मा एकजना, वडा नम्बर ५ मा चारजना, ६ मा तीनजना, ७ मा एकजना, ८ मा तीनजना, ९ मा दुईजना, १५ मा एकजना संक्रमित भेटिएका छन्।
संक्रमितहरू ४ देखि ८० वर्ष उमेरसमूहा छन्। योसँगै विराटनगरमा ३१३ जनामा संक्रमण पुष्टि भएको छ।
जसमा २०६ पुरुष र १०७ महिला छन् । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने चारजनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्