काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा पनि अब कोरोना परीक्षण हुने भएको छ। अस्पतालको ६१औँ वार्षिकोत्सवका अवसरमा आज कोरोना परीक्षणका लागि पीसीआर ल्याब शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याबको उद्घाटन गरे। ल्याब स्थापनापछि सेवाग्राहीलाई थप सहज हुने विश्वास लिएको अस्पताल प्रशासनले जनाएको छ।

परोपकारमा ल्याब स्थापना भएसँगै देशभर पीसीआर परीक्षण ल्याबको संख्या ३८ पुगेको छ। यसअघि निजी तथा सरकारी गरी ३७ वटा ल्याब सञ्चालनमा थिए।

नेपालमा अहिलेसम्म चार लाख ५२ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ। यसमध्ये २३ हजार ३१० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ७३८ जना आइसोलेसनमा छन्। नेपालमा कोभिड–१९ बाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा पनि अब कोरोना परीक्षण हुने भएको छ। अस्पतालको ६१औँ वार्षिकोत्सवका अवसरमा आज कोरोना परीक्षणका लागि पीसीआर ल्याब शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याबको उद्घाटन गरे। ल्याब स्थापनापछि सेवाग्राहीलाई थप सहज हुने विश्वास लिएको अस्पताल प्रशासनले जनाएको छ।

परोपकारमा ल्याब स्थापना भएसँगै देशभर पीसीआर परीक्षण ल्याबको संख्या ३८ पुगेको छ। यसअघि निजी तथा सरकारी गरी ३७ वटा ल्याब सञ्चालनमा थिए।

नेपालमा अहिलेसम्म चार लाख ५२ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ। यसमध्ये २३ हजार ३१० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ७३८ जना आइसोलेसनमा छन्। नेपालमा कोभिड–१९ बाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ।

"> परोकार प्रसूती अस्पतालमा पनि कोरोना परीक्षण हुने: Dekhapadhi
परोकार प्रसूती अस्पतालमा पनि कोरोना परीक्षण हुने
काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा पनि अब कोरोना परीक्षण हुने भएको छ। अस्पतालको ६१औँ वार्षिकोत्सवका अवसरमा आज कोरोना परीक्षणका लागि पीसीआर ल्याब शुरू भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याबको उद्घाटन गरे। ल्याब स्थापनापछि सेवाग्राहीलाई थप सहज हुने विश्वास लिएको अस्पताल प्रशासनले जनाएको छ।

परोपकारमा ल्याब स्थापना भएसँगै देशभर पीसीआर परीक्षण ल्याबको संख्या ३८ पुगेको छ। यसअघि निजी तथा सरकारी गरी ३७ वटा ल्याब सञ्चालनमा थिए।

नेपालमा अहिलेसम्म चार लाख ५२ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ। यसमध्ये २३ हजार ३१० जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ७३८ जना आइसोलेसनमा छन्। नेपालमा कोभिड–१९ बाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्