काठमाडौं। विश्व यतिबेला कोरोना कहरको चपेटामा छ। नेपालसहित विश्वका २१५ देशलाई कोरोना आक्रान्त पारेको छ। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड २३ लाख ६ हजार ९१७ पुगेको छ भने यसमध्ये एक करोड ३९ लाख ९२ हजार ६५३ संक्रमणमुक्त भएका छन्।
कोभिड–१९ बाट विश्वभर सात लाख ३७ हजार ८६३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १० मुलुकमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, कोलम्बिया, चिली र स्पेन रहेका छन्।
यी देशमध्ये पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारतमा ५३ हजार १६ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ४८ हजार १४९, ब्राजिलमा २१ हजार ८८८ जना संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्यांक अनुसार रुसमा पाँच हजार ११८, साउथ अफ्रिकामा तीन हजार ७३९, मेक्सिकोमा चार हजार ३७६, कोलम्बियामा १० हजार १४२, चिलीमा एक हजार ९८८ र दुई हजार ८७३ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्व यतिबेला कोरोना कहरको चपेटामा छ। नेपालसहित विश्वका २१५ देशलाई कोरोना आक्रान्त पारेको छ। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड २३ लाख ६ हजार ९१७ पुगेको छ भने यसमध्ये एक करोड ३९ लाख ९२ हजार ६५३ संक्रमणमुक्त भएका छन्।कोभिड–१९ बाट विश्वभर सात लाख ३७ हजार ८६३ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १० मुलुकमा अमेरिका, ब्राजिल, भारत, रुस, साउथ अफ्रिका, मेक्सिको, पेरु, कोलम्बिया, चिली र स्पेन रहेका छन्।

">