काठमाडौं। गण्डकी प्रदेशका थप आठजनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुई/दुईजना संक्रमित थपिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशनालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
११ देखि ४५ वर्ष उमेर समहूका उनीहरूमध्ये तीनजना महिला छन्। कास्कीको पोखरा महानगरपालिकामा ११ वर्षीय बालकमा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
सबै संक्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा भर्नाको तयारी भइरहेको छ।
योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ६३१ पुगेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका थप आठजनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुई/दुईजना संक्रमित थपिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशनालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
११ देखि ४५ वर्ष उमेर समहूका उनीहरूमध्ये तीनजना महिला छन्। कास्कीको पोखरा महानगरपालिकामा ११ वर्षीय बालकमा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।
सबै संक्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा भर्नाको तयारी भइरहेको छ।
योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ६३१ पुगेको छ।
"> एक बालकसहित गण्डकीमा कोरोनाका ८ संक्रमित थपिए: Dekhapadhi
एक बालकसहित गण्डकीमा कोरोनाका ८ संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा चार, बागलुङ र तनहुँमा दुई/दुईजना संक्रमित थपिएका हुन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको निर्देशनालयले केही बेरअघि जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
सबै संक्रमितहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा भर्नाको तयारी भइरहेको छ।
योसँगै गण्डकीमा कूल संक्रमित एक हजार ६३१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्